२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिमान फुटबल ग्राउण्डमा पुगेर ठोक्किएको थियो, कम्तिमा ८ जनाको मृत्यु

२०७४, २८ फाल्गुन सोमबार ११:१२

फागुन २८, काठमाडौँ | बंगलादेशबाट काठमाडौँको लागि उडेको दास-८, पीयस २११, कल साइन एस २-एजीयु बिमान काठमाडौँ स्थित त्रिभुवन अन्त्राष्ट्रिय बिमान स्थलको धावनमार्गबाट चिप्लिएर फुटबल ग्राउण्डको भित्तामा ठोकिन पुगेको थियो र जल्न थालेको थियो ।

घटनाबाट बिमान पूर्ण रुपमा ध्वस्त भएको छ भने अझै पनि उद्दार कार्य जारी छ । 

बिमान दुर्घटनाको खबर पाए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल बिमान स्थाल पुगेका थिए । 

अहिलेसम्मको समाचार अनुसार कम्तिमा ८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २० जनालाई अस्पताल लागिएको छ । अस्पताल लगिएका मध्ये ४ जनाको ज्यान गएको समाचार छ । 


८ जनाको मृत्यु भएको खबर बिमानस्थलका अधिकारी राजकुमार क्षेत्रीले बताएका छन् । उनका अनुसार प्लेनको 'ब्ल्याक बक्स' सुरक्षित भेटिएको छ । 


७६ सिट भएको उक्त बिमान बंगलादेशको समय अनुसार १२:३० बजे नेपालका लागि उडेको थियो । जसमा ७१ जना सवार रहेको युएस बंगला एयरलाइन्सका अधिकारी काम्रुल इसलामले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो