२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल शिक्षक संघको जिल्ला सभा

२०७२, २६ चैत्र शुक्रबार ०३:४७

20160407_114548पर्वत, नेपाल शिक्षक संघ पर्वतको १९ औ जिल्ला सभा पर्वतको कुश्मामा सम्पन्न भएको छ । नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषालको प्रमुख आथित्यतामा भएको उक्त सभामा बोल्ने शिक्षकहरुले पार्टीको झण्डामुनि आफ्नो जागिर धरापमा राखेरा राजनीति गरेको तर पार्टीले व्यवास्था गरेको टिप्पणी गरे ।

आफुहरुले पार्टीका लागि मैनबत्ति सरह कार्य गरेता पनि आफ्नो व्यथा र कथा पार्टीले नहेरेको उनीहरुको गुनासो गरे । पार्टीको लागि हामीले योगदान गर्यो तर पार्टीले नै हामीलाई भुल्यो कार्यक्रममा बोल्ने बक्ताहरुले भने । पार्टी सभापति खिमप्रसाद भूषालले आगामी दिनमा पार्टीसँग आबद्ध रहेर पार्टीलाई अतुलनीय सहयोग गरेका शिक्षकहरुको समस्याको समधान गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षकहरुले पाटीप्रति देखाएको झुकाबको मुल्याङक हुने भन्दै भुषालले त्यसको लागि आफु प्रयत्नरत रहेन बताए । नेपाल शिक्षक संघका अध्यक्ष डा. चुडामणि शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकाका पूर्व सभापति लालकाजी गुरुङ, युवा नेता युवराज गुरुङ, विद्धान गुरुङ, देवीप्रसाद विलासी, शिक्षक रामचन्द्र प्रसाई,  धर्मदत्त पौडेल, प्रकाश रिजाल, लोकतान्त्रीक छापामाध्यमका ओमप्रसाद घायल लगाएतले बोलका थिए ।

सोही अबसरमा नेपाल शिक्षक संघलाई आफ्नो क्षेत्रबाट अतुलनीय सहयोग र योगदान गरेको भन्दै यज्ञप्रसाद बास्तोला, बद्री लामिछाने, बालकृष्ण पौडेल, जगदीशराज पौडेल, महेन्द्रराज कार्की, मोतीप्रसाद चुवाई , ओमप्रसाद घायललाई सम्मानपक्र दोसल्ला ओढाएर सम्मान गरीएको थिए भने उक्त कार्यक्रममा शुभकामना मन्तव्य शिक्षक महेन्द्र जोशीले र  संचालन संघका सचिव मोतीप्रसाद चुवाइले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त