२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरेको सम्पति छानबिन हुँदै, कति छ सम्पत्ति ?

२०७५, ११ जेष्ठ शुक्रबार ०९:५४

जेठ ११ काठमाण्डौ | ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएको चुडामणि उप्रेती 'गोरे' यतिबेला प्रहरी हिरासतमा रहेका छन् | 

गृह मन्त्रालय अन्तर्गतको विशेष छानबिन समिति यतिबेला गोरेको बयानमा उनले बताएका व्यक्तिको बारेमा थप अनुसन्धानमा जुटेको छ | ३८ क्वीन्टल सुन तस्करीको नाइके भनिएको गोरेको सम्पत्ति खोजीमा यतिबेला छानबिन समिति लागीरहेको छ | समितिका एक सदस्यका अनुसार गोरेबाट खुलेका केही नामहरुका बारेमा अहिले अनुसन्धान जारी छ ।

सम्पति खोजि गरीए पनि समितिले अहिलेसम्म नेपालमा कुनै पनि बैंकमा गोरेको खाता भेटाउन सकेका छैनन् ।

पक्राउपछि बयान सँगै केहि कुराहरु खुलेका पनि छन् भने ती नामहरुका बारेमा छानबिन समिति अनुसन्धानमा  जुटिरहेको छ | 

गोरेको खाता नभेटिएपछि उनले विदेशमै खाता खोलिएको होकी भन्ने आशंका छानविन समितीले गरेको छ |  

गोरेले आफ्ना नजिकका व्यक्तिका नाममा काठमाडौंमा जग्गा जोडेको हुन सक्ने आशंका पनि समितिले गरेको छ । 

समिति स्रोतका अनुसार समितिलाई दिएको बयानमा उनले आफू भरिया मात्रै भएको बताएका थिए । यस अघि प्रहरीले वैशाख १९ गते ६३ जनाविरुद्ध सन् २०१५ देखि अहिलेसम्म ३८ क्वीन्टल सुन अवैध रुपमा भित्र्याएको भन्दै १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँको बिगोसहित अभियोग दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा