2026-10-14 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रहरी बर्दी र नागरिक बर्दी बिनाको प्रहरीको साथि होः डिएसपि तण्डुकार

कमल रावल, असार १, अछाम । अछामका प्रहरी प्रमुख डिएसपि रुकेश तण्डुकारले प्रहरीले गर्ने हरेक क्रियाकलापमा संञ्चारकर्मिको महत्वपुर्ण साथको आवश्यकता रहेको बताउनु भयो । अछामका संञ्चारकर्मिसँग जिल्लामा प्रहरी कार्यालय मार्फत संञ्चालन हुने कार्यक्रमको बारेमा जानकारी गराउदै जुन सुकै कार्यमा पनी प्रहरी एक्लै सफल हुन नसक्ने भएकाले सबैको साथको आवश्यकता रहेको बताउनु भयो ।

प्रहरी बर्दी र नागरिक बर्दी बिनाको प्रहरी भएकाले समुन्नत समाज निर्माणका लागि सबैको साथको आवश्यकता रहेको बताउनु भयो । जिल्लाको अब्यस्थित मदिरा, महिनावारि बार्ने कुप्रथा, महिला हिंसा लगाएतका घ्टना प्रमुख भईरहेकाले यसको अन्त्यका लागि स्थानिय सरकार योजनाका साथ अघि बढे आफ्नो टोलि राती दिन खट्न प्रतिबद्ध रहेको बताउनु भयो ।

अब अछाममा टोल टोलमा प्रहरी अभियान अन्र्तगत सदरमुकाम मंगलसेन नगरपालीका बाट कामको थालनी गरिने बताउनु भयो । १ वडाको ३ वटा टोलमा आवश्यकताका आधारमा विभिन्न सचेतीकरणका कार्यक्रम गरिने जानकारी गराउनु भएको थियो । प्रहरीले सबै क्षेत्रबाट सकारात्मक साथको आवश्यकता गरेकाले त्यही अनुसार सहयोग गरिदिनु उहाँले आग्रह पनी गर्नु भयो ।

नागरिकलाई सुसुचित सहीत सुचना आदानप्रदान गर्नका लागि आफ्नो कार्यालयले दिन मिल्ने सुचना संञ्चारकर्मिलाई जुन बेला पनी दिन आफु तयार रहेको प्रतिबद्धता जनाउनु भयो । छलफलमा प्रहरी सहायक निरिक्षक ईनिसप्केटर मोहन बहादुर साउद लगाएत जिल्ला स्थित संञ्चारकर्मिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश