असार १६, काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ भने मध्य र आसपासका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ ।
देशमा मौसम सकृय भएसँगै विभिन्न तरिकाबाट गरिएका मौसम पूर्वानुमानहरुले आज र भोलि वर्षा हुन सक्ने देखाएकोले चुरे क्षेत्रबाट प्रबाह हुने सवै खोलानालाहरुमा बहाब खतरा तह भन्दा माथि जान सक्ने देखाएकोले सतर्कता रहन अपनाउन महाशाखाले सुचित गरेको छ ।
यस्तो छ सुचना:-
