आइतबार दिउँसो ४ बजेतिर घरबाट निस्किएकी पुम्दीभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आइतबार दिउँसो ४ बजेतिर घरबाट निस्किएकी पुम्दीभ"/>

2026-09-15 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

हिजोदेखि बेपत्ता किशोरी मृत भेटिइन्, राति १२ बजे साथी र दाजुलाई आएको थियो- संदेश

भदौ ११, पोखरा । हिंजो आइतबारदेखि बेपत्ता भएकी पोखराकी एक किशोरी फेवातालमा मृत भेटिएकी छन् । 

आइतबार दिउँसो ४ बजेतिर घरबाट निस्किएकी पुम्दीभुम्दी स्थित कोदीकी १८ वर्षीया सुस्मीता लामिछाने सोमबार बिहान फेवातालमा मृत अवस्थामा भेटिएकी हुन् । मृतक लामिछाने छोरेपाटन उच्च मावि कक्षा १० मा अध्ययनरत थिइन् । 

लामिछानेको झोला र मोबाइल ड्यामसाइडस्थित फेवा किनारमा भेटिएको थियो । उनले राति १२ बजे साथी र नजिकको दाजुलाई म्यासेज समेत गरेकि थिइन् । म्यासेज पठाएकी हुनाले उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले आंकलन गरेको भएपनि घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

साथी र नजिकको दाजुलाई म्यासेज गरेलगत्तै उनी बेपत्ता भएकि थिइन् । फेवा किनारमा झोला र मोबाइल भेटिएपछि नेपाल प्रहरीको रेस्क्यु टोलीले त्यसैको आधारमा उनको शव खोजेर निकालेको थियो । 

उनी साथीको घर जान्छु भनेर घरबाट निस्किएको परिवारका सदस्यहरुले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ