२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जन्मदिनको अवसरमा मन्दिर र विद्यालयलाई सहयोग

२०७५, १५ भाद्र शुक्रबार १०:२७

भदौ १५, पर्वत । पर्वत फलेवास ७ लिमिठाना स्थायी ठेगाना भएकी कामना रेग्मीले आफ्नो २६ औं जन्मदिनको अवसर पारेर गुप्तेश्वर गुफामा पुजालाई आवश्यक सामानहरु र जलजला मल्लाजको समाज कल्याण प्राविलाई वाटर डिस्पेन्सर प्रदान गरेकी छन् ।


२६ बर्ष प्रवेश गरेकी रेग्मी कुस्ममा रहेर सामाजिक कार्यमा क्रियाशिल भइरहेकी छन् । विगतको जन्मदिनको अवसर पारेर पनि उनले यस्तै समाजमा चेतना फैलने कार्य गरेकी थिइन् । गुफामा उनले पुजालाई आवश्यक पर्ने सुजी,चिनी,नुनु लगायतका खाद्यन्न र पुजाका समाग्रीहरु प्रदान गरेकी हुन । यस्तै जलजला मल्लाजको समाज कल्याण प्राविमा शुद्ध पिउने पानीलाई आवश्यक उपकरणको डिस्पेन्सर वाटर दिइन् । सो विद्यालयमा ९८ जना दलित समुदायका विद्यार्थीहरुले अध्यान्न गर्दै आएका छन् । उनीहरुलाई अध्यापन गराउँन अभिभावहरुले मजदुर गर्दै आएका छन् ।

उनले आफ्नो जन्मदिनको अवसर पारेर एक कार्यक्रमका विच सहयोग प्रदान गरिन् । समाग्री दिदै कामनाले पछिल्लो समयमा जन्मदिने मानाउँने संस्कारमा केहि परिवर्तन आएकोमा खुशि ब्यक्त गरिन् । हाल समाजका अन्य ब्यक्तिहरुले पनि जन्मदिनमा समाजलाई उपयोग कार्यहरु गर्दै आएका छन् ।

सिसेफ महिला समुहकी उपाध्यक्ष इश्वरी पाठकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । भने,समाज कल्याण प्राविका प्रधानाध्यापक ओम बहादुर जि.सी,मानव अधिकार संगठन पर्वतका सचिव माधव पौडेल,माधुरी साहित्य प्रतिष्ठानका अध्यक्ष सरस्वती शर्मा जिज्ञासु,गौसस माहसंघ पर्वतका अध्यक्ष शिवराज शर्मा,सिसेफ महिला समुहकी उपाध्यक्ष पवित्रा श्रेष्ठ टिका लगायतले बोल्दै उनलाई जन्मदिनको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त