By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    16 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    20 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पद्मम नर्सिङ्ग होमको बिबाध चुलियो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > कास्की - KSK > पद्मम नर्सिङ्ग होमको बिबाध चुलियो
कास्की - KSKसमाज

पद्मम नर्सिङ्ग होमको बिबाध चुलियो

साझासवाल
Last updated: September 2, 2018 8:55 am
साझासवाल
13 Min Read
Share

भाद्र १७,पोखरा ।पोखराको न्युरोडमा रहेको पद्मम नर्सिङ्ग होमको बिबाध सतहमा आएको छ । शेयर सदस्यहरु र संचालकहरुबिच  मनमुटाब हुदा बिबाध सिर्जना भएको हो । केहि संचालकहरुले सस्थाको भन्दा पनि ब्यक्तिगत स्बार्थमा लागेर सस्थालाइ धारासयी बनाउदै लगेको केहि संचालकको आरोप छ । पद्मम नर्सिङ्ग होमका शेयरधनि नरेन्द्र बास्तोलाले पोखरा उद्योग बाणिज्य संघमा कर्पाेरेट सदस्यका लागि उमेद्धारी घोषणा गरे पछि  नर्सिङ्ग होमका संचालकले बास्तोला बिरुद्ध जिल्ला प्रशाशन कार्यलय कास्कीमा उजुरी हालेपछि हस्पीटल भित्रको बिबाध चुलिएको हो । बास्तोलाका अनुसार हस्पीटलको प्रबन्ध निर्देशक बाट जबरजस्ती राजीनामा गराइ केहि संचालले आफुलाइ धम्की दिइ अपरण शैलीमा लगि साधारण सभाको माइनटमा हस्ताक्षर गर्न लगाएको बिज्ञप्ती मार्फत बताएका छन् । 

बिज्ञप्तीको पुर्ण पाठ । 

प्रेस विज्ञप्ति

मितिस् २०७५ भाद्र १७ गते 

प्रेश विज्ञेप्ती

पोखरा उद्योग वाणिज्य संघको निर्वाचनको पुर्व सन्ध्यामा पद्म नर्सिङ होम प्रा।लि।नदिपुर पोखरा ९हाल न्युरोड० द्धारा मेरो विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेको सन्दर्भमा यो प्रेश विज्ञेप्ती प्रकाशित गर्न वाध्य भएको छु ।

म नरेन्द्र बास्तोला पद्म नर्सिङ होम प्रा।लि।नदिपुर पोखरा आजको मितिमा कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता कायम रहेको शेयर दर्ता किताव अनुसार कुल नौ करोड चुक्ता पुँजी मध्ये ६८।३३ प्रतिशत अर्थात रु छ करोड पन्ध्रलाख शेयर पुँजी रहेको शेयरधनी सदस्य हुँ । मिति २०७४र०९र२२ गते संस्थाको वार्षिक साधारण सभा चलिरहेको अवस्थामा मैले कम्पनी ऐन, २०६३ को दफा ७४ को उपदफा ३ अनुसार राखेका प्रस्ताव विरुद्ध निहित स्वार्थमा लागेका केही शेयरधनीहरुको वल मिचाईले मलाई राजिनामा दिन वाध्ये वनाईयो र कम्पनी ऐन २०६३ को दफा ७२ वमोजिम मतदान प्रक्रिया नै नगरी मेरो वहिस्कारमा नै अवैधानिक रुपमा सञ्चालक समिति गठन गरियो । जस्लाई कम्पनी ऐन, २०६३ को दफा १८६ को उपदफा ६ अनुसार एवं पद्म नर्सिङ होम प्रा।लि।को नियमावलीको दफा २७ उपदफा २ वमोजिम निर्वाचन सम्वन्धि एजेण्डामा “यो निर्णयका प्रति मेरो सहमती छैन ९नोट अफ डिसेन्ड० ( नरेन्द्र बास्तोला ९६८।३३ शेयरधनी० लेखि असहमती समेत जनाइ सकेको थिएँ । 

मैले नोट अफ डिसेन्ड लेखि सके पश्चात कानुनी हिसावले अस्तित्व विहिन वनेको सञ्चालक समितिले जिल्ला प्रशासन कार्यालयमा मिति २०७४र११र२५ मा निवेदन दिई दुवै पक्ष विचमा भएको आपसी सहमती अनुरुप मैले उक्त नोट अफ डिसेन्ड काटेर यो सञ्चालक समितिलाई निगाहमा दिई वैधानिकता कायम गरिदिएको मा आज यही सञ्चालक समितिले मलाई पोखरा उद्योग वाणिज्य संघको निर्वाचनको पुर्व सन्ध्यामा सुनियोजित रुपमा मेरो उमेदवारीलाई दुषप्रभाव पार्ने कुनियतले मेरो विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेको प्रति म घोर भत्सर्ना गर्दछु । मेरै निगाहामा वनेको पद्म नर्सिङ होम प्रा।लि को वर्तमान सञ्चालक समिति मेरै प्रतिष्ठामा आँच आउने किसिमले पटक पटक मलाई अपमान गर्दा समेत सहमती र सहकार्य नै अन्तिम विकल्प हो ठानेर म मौन रहिरहेको अवस्थामा मेरो मौनतालाई कमजोरी ठानी यो किसिमको घृणीत कृयाकलाप गर्ने दुस्साहस गरेको प्रति म निन्दा गर्दछु ।

पोखरा उद्योग वाणिज्य संघमा मेरै नाममा संस्था दर्ता प्रमाण पत्र भएको र कानुनी हिसावले पद्म नर्सिङ होम प्रा।लि।मा मेरो दुईतिहाई भन्दा पनि अधिक शेयर भएकोले उमेद्वार वन्न मलाई कुनै पनि किसिमले वाधा नपर्ने भएता पनि यसरी उजुरी परिसके पश्चात पोखराको अग्रणी र जेठो संस्था पोखरा उद्योग वाणिज्य संघलाई मेरो कारणले कुनै असर नपरोस भन्नेमा म चिन्तित भएको हुँदा नैतिकताका हिसावले म कर्पोरेट सदस्य पदमा उमेद्वार नबन्ने निर्णय गरेको व्यहोरा सार्वजनिक रुपमा जानकारी गराउँदछु । 

पद्म नर्सिङ होम प्रा।लि। को सञ्चालक समितिले मेरो उमेद्वारी को घोषण पत्रपत्रिकामा आउनासाथ हतारहतारमा मेरो विरुद्ध जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरी पोखरा उद्योग वाणिज्य संघका झण्डै ३२ सय सदस्य एवं यो निर्वाचन तर्फ केन्द्रित झण्डै १० हजार पोखरेली व्यापार व्यवसायी साथिहरु माझ मेरो लोकप्रियता र प्रतिष्ठामा आँच पुर्याउन का निमित्त सुनियोजित रुपमा गरिएको दुष्प्रयास हो । म उमेद्वार नवन्ने निर्णयले मेरा शभ चिन्तक साथीहरुमा परेको पिडाको उच्च मुल्याङ्कुन गर्दे पद्म नर्सिङ होम प्रा।लि।को वर्तमान सञ्चालक समितिका प्रत्येक सदस्य संग मेरो अपमानको पल पल को क्षेतिपुर्ति लिन म दृढ संकल्पित छु भन्दै आश्वस्त रहन समेत आग्रह गर्दछु ।

मेरै निगाहामा वनेको पद्म नर्सिङ होम प्रा।लि को वर्तमान सञ्चालक समिति ले मेरा आफन्त जन, म आवद्ध संघ संस्था र प्रतिष्ठान हरुमा कपोकल्पित कुरा गरेर मेरो प्रतिष्ठामा आँच आउने किसिमले पटक पटक मलाई अपमान गरिरहँदा पनि संस्थाको प्रतिष्ठाका लागि म मौन वसिरहँदा यो सञ्चालक समितिले सहमती र सहकार्य का लागि वार्ताको कुनै पनि प्रयास नै नगरी व्यवहारिकता पुर्णतया अन्त्य गरि कानुनी प्रक्रिया अगाडि वढाउदै आज उजुरीको तल्लो स्तरमा पुगेकाले विवादको विषय के हो भन्ने वारेमा सवैको जिज्ञाशा मेटाउँदै सवैलाई स्पष्ट पार्नका निमित्त यो प्रेश विज्ञेप्ती मार्फत सार्वजनिक गर्न चाहन्छु । 

 मिति २०७४र०९र२२ गते संस्थाको वार्षिक साधारण सभा चलिरहेको अवस्थामा मैले कम्पनी ऐन, २०६३ को दफा ७४ को उपदफा ३ अनुसार राखेका प्रस्ताव, मिति २०७४र१०र२४ मा प्रवन्ध निर्देशक मार्फत, मिति २०७४र११र१३ मा मध्यस्तकर्ता कर्मचारी यूनियन मार्फत र पटक पटकका सञ्चालक समितिलाई दिइएका पत्राचारहरुमा मेरा एजेण्डा यस प्रकारका राख्नु के मेरो गल्ती हो रु 

ड्ड संस्था सञ्चालन प्रारम्भ देखि हाल सम्म नै फार्मेसी सञ्चालक वाट संस्थालाई कत्ती पनि रकम प्राप्त नभएको हुँदा अव उप्रान्त फार्मेसी विभाग संस्थाले नै सञ्चालन गर्ने ।

ड्ड संस्था सञ्चालनमा प्रयोगशाला विभागको महत्वपुर्ण भुमिका रहने भएकाले अव उप्रान्त प्रयोगशाला विभाग संस्थाले नै सञ्चालन गर्ने ।

ड्ड विरामीहरुको सेवाका लागि विहान देखि वेलुका सम्म सम्पुर्ण विषेशज्ञ चिकित्सकहरुको व्यवस्थापन गरि सवै सेवाहरु र विभागहरु सञ्चालन गर्ने ।

ड्ड हाल पिसिएल नर्सिङ्ग सञ्चालन भैरहेकोमा अव उप्रान्त अस्पताललाई ५० शैया वाट १०० शैयामा सञ्चालन स्विकृती का लागि प्रत्रिया अगाडी वढाउदै वि।।एन। विएससी नर्सिङ्ग लगाएत एकेडेमिक कार्यक्रमहरु सञ्चालन गर्ने ।

ड्ड संस्थाको लेखा प्रणाली सतप्रतिशत कम्प्यूटराईज सफेटवयर प्रणालीमा लगि पारदर्शिता कायम गर्ने । 

ड्ड संस्था मा कार्यरत चिकित्सकरहरु जस्ले विरामी उपचार गरेको वा सेवा प्रदान गरेको हो श्रम शेोषण नगरी उसैले नै आफेनो पुर्ण अंश पाउने अन्य सिनियर चिकित्सकलाई छुट्याउन नपर्ने गरि कथित ६०र४० को भागवण्डाको अन्त्य गर्ने । 

ड्ड अपरेशन विभाग लगाएत सम्पुर्ण सेवामा सम्वन्धिीत चिकित्सक र प्रा।लि।ले पाउने अंशको अनूपात पोखराका अन्य अस्पतालको तुलनामा प्रा।लि।ले पाउने अंशको अनुपात अति न्यून रहेको ले त्यसलाई समायोजन गर्ने ।

ड्ड संस्था भित्रै हून सक्ने उपचार , परिक्षण र निदानात्पक सेवा लाई कुनै पनि चिकित्सक, शेयरधनी तथा कर्मचारीहरुले अन्यत्र पठाउन नपाउने गरि रिफर निती वनाउने ।

 मिति २०७४र०९र२२ गते संस्थाको वार्षिक साधाारण सभामा कुनै एक शेयरधनी सदस्यले प्रा लि। मा चिकित्सक नै प्रवन्ध निर्देशक चाहिन्छ अरु हुदैन भन्दा तालि वजाएर म सर्वसम्मत रुपमा नियूक्त भएको प्रवन्ध निर्देशकलाई राजिनामा दिन वाध्य पार्दा यो कम्पनी ऐन विरुद्ध हुन्छ र मिल्दैन स चिकित्सक र अरु मानव एकै हुन भन्नु के मेरो गल्ती हो रु

 साधारण सभा भएको भोली पल्ट नै सञ्चालक समितिका सम्पुर्ण सदस्यहरु र केही शेयरधनीहरु संग भेटेर र फोन गरेर अव जे भयो भयो मिलेर जाउँ संस्था जोगाउँ भन्नु के मेरो गल्ती हो रु

 कुनै पनि हालतमा तेरो अस्तित्व स्विकार गर्देनौ र तलाई घरखेत वनाउछौ भन्दै सञ्चालक समितिका सदस्य मेरो विरुद्ध लागे पछि कम्पनी ऐन २०६३ को दफा ७२ वमोजिम मतदान प्रक्रिया नै नगरी मेरो वहिस्कारमा नै अवैधानिक रुपमा गठन गरिएको सञ्चालक समितिलाई कम्पनी ऐन, २०६३ को दफा १८६ को उपदफा ६ अनुसार एवं पद्म नर्सिङ होम प्रा।लि।को नियमावलीको दफा २७ उपदफा २ वमोजिम निर्वाचन सम्वन्धि एजेण्डामा “यो निर्णयका प्रति मेरो सहमती छैन ९नोट अफ डिसेन्ड० (नरेन्द्र बास्तोला ९६८।३३ शेयरधनी० लेखि असहमती जनाउनु के मेरो गल्ती हो रु

 उक्त सञ्चालक समितिले जिल्ला प्रशासन कार्यालयमा मिति २०७४र११र२५ मा निवेदन दिई दुवै पक्ष विचमा भएको आपसी सहमती मैले पुर्णतया पालना गर्दे उक्त नोट अफ डिसेन्ड काटेर यो सञ्चालक समितिलाई निगाहमा दिई वैधानिकता कायम गरिदिनु, अन्य पटक पटकका आपसी सहमती मैले पुर्णतया पालना गर्नु तर सञ्चालक समितिले सहमतीको मतलव नै नगरी मलाई अपमान गरिहँदा पनि संस्थाको हितका लागि कतै उजुरवाजुर नगर्नु के मेरो गल्ती हो रु

 सहमती अनुसार सम्पुर्ण माईन्यूट, लेखापक्षिण प्रतिवेदन लगाएत तिसलाख राखेर पाँचलाखको शेयर पाउने १२ जना शेयरधनीहरुको सम्पुर्ण विवरण र कागजात , पुराना दुई करोड पचपन्न लाख राख्ने शेयरधनीहरुको सम्पुर्ण विवरण र कागजात प्रवन्ध निर्देशकलाई वरवुझारत गरि पहीले लेखापरिक्षणमा नभएकाले नमिलेको हो अव यो सवै कागजात लगि कम्पिनी रजिष्ट्रारको कार्यालयमा शेयर दर्ता कायम गरिदिनु भन्नु के मेरो गल्ती हो रु

 वुद्ध हस्पिटल प्रा।लि र पद्म नर्सिङ होम प्रा।लि एक अपसमा गभिएर वुद्ध हस्पिटल प्रा।लिको एकल शेयरधनीका कारणले मेरो नाउमा पद्म नर्सिङ होम प्रा।लिमा कायम रहेको शेयर विक्रि वितरण गरि सवै शेयरधनीहरुको नाउँमा वाँडफाँड गर्दा आयकर ऐन २०५८को दफा ९५ क अनुसार लाग्ने पुजिगत लाभ कर र ऋण जो जास्ले लिने हो उसैले तिरौ संस्थाले तिर्ने हैन भन्नु के मेरो गल्ती हो रु

 उक्त शेयर विक्रि वितरण गरि सवै शेयरधनीहरुको नाउँमा वाँडफाँड गर्दा लाग्ने पुजिगत लाभ कर र ऋण सवै संस्थाले नै तिर्ने हो भने नयाँ पुराना सवैले उक्त शेयर समेत पाउनु पर्छ अन्यथा अन्याय हुन्छ भन्नु के मेरो गल्ती हो रु

 त्यसरी अन्याय गरेर शेयर विक्रि वितरण गरि शेयरधनीहरुको नाउँमा वाँडफाँड गर्ने गरि मिति २०७५र०२र०९ को विशेष साधारण सभाको निर्णयमा “यो निर्णयका प्रति मेरो सहमती छैन ९नोट अफ डिसेन्ड० भन्नु के मेरो गल्ती हो रु

 मलाई वाटो विचमा गाडीमा हिडिरहेको वेला गाडी रोकेर सञ्चालक समितिका कुनै एक सदस्यको नाम लिदै उहाँले भनेको खुरुखुरु मान्ने आदेश दिदै डरधम्की दिदा समेत संस्थाको हितका लागि कतै उजुर वाजुर नगर्नु के मेरो गल्ती हो रु

 मिति २०७५र०२र०९ को बिषेश साधारण सभाको प्रक्रिया र केही शेयरधनीहरुको दुरासयपुर्ण भावनाले राखिएको एजेण्डा प्रति नै असहमति जनाउदै म आफु सो बिशेष साधारण सभामा सहभागी हुन सक्दिन र यदि हुनु नै पर्छ भने मेरा आफ्ना एजेण्डा र मेरो आफ्नो शेयर अनुपात उल्लेख गरि दिनु भनि लिखित पत्र दिनु के मेरो गल्ती हो रु

 लिखित रुपमै मेरा एजेण्डा पनि समाबेस गरिदिनु भनी मागेकोमा त्यसको वेवास्था गरि र मेरो शेयर अनुपात समेत नखुलाई बलपुर्वक बिशेष साधारण सभा गर्दा म अनुपस्थित रहन के मेरो गल्ती हो रु

 म अनुपस्थित रहेकाले कोरम ९ आवश्यक गणपुरक संख्या० नपुगेको अबस्थामा बिचमा नै मेरो घरमा राती अन्य शेयर धनी सदस्यहरु बसमा आई अपहरण शैलीमा मलाई लगि साधारण सभामा उपस्थित र दस्तखत गराई मलाई कुनै पनि एजेण्डामा बोल्न नदिई अमानवीय ब्यबहार गरि बलपूर्वक गरेको साधारण सभाका निर्णयलाई “यो निर्णयका प्रति मेरो सहमती छैन ९नोट अफ डिसेन्ड० लेखि असहमती जनाउनु के मेरो गल्ती हो रु

 मैले वनाएको सफेटवयरमा काम नगुर्नु भनेर पटक पटक अनुरोध गरे पश्चात पनि त्यसैमा काम गर्ने अहिले मेरो सफेटवयर चार्ज, मेरो काम गरेको वेलाको पारिश्रमिक, मेरो उपदान र सञ्चयकोष निकासा पत्र दिनु म हिसाव दिन्छु भन्नु के मेरो गल्ती हो रु

उपरोक्त अनुसार मैले आँफेले आत्मालोचना गर्दा मैले कहिँ कतै कमी कमजोरी गल्ती नगरेको पाउदा पाउदै पनी संस्थाको वचाउका लागि मौन वसिरहँदा मेरो मौनतालाई कमजोरी ठानी कानुनी राज्य र विधीको शाशन नै नभएको जस्तो गरि वर्तमान सञ्चालक समितिले म प्रति वल प्रयोग गर्दे अन्याय अत्याचार गरिरहँदा पनि अन्य शेयरधनी सदस्यहरुले नवुझी उल्टै उनीहरुकै समर्थनमा पछी लगेर हिडिरहनु दुर्भाग्यपुर्ण छ । यस किसिमको कृयाकलाप का कारणले संस्थालाई पर्न सक्ने हानी नोक्सानीको सम्पुर्ण जिम्मेवारी वर्तमान सञ्चालक समिति नै हुनेछ एवं वर्तमान सञ्चालक समिति संग मेरो अपमानको पल पल को क्षेतिपुर्ति लिन म दृढ संकल्पित छु ।

नरेन्द्र वास्तोला

पद्म नर्सिङ होम प्रा।लि।नदिपुर पोखरा

६८।३३ शेयरधनी

Share This Article
Facebook Email Copy Link Print
Previous Article कहिले संरक्षण गर्ने धामीले उजाडेको त्यो दलित बस्ती ?
Next Article बुटवलमा दिन दहाडै बैकमा दुई लाख बढि रकम लुटियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

काठमाडौँ उपत्यकामा हल्का वर्षा

57 years ago
समाज

नक्कली शैक्षिक प्रमाणपत्रमा थप दुई जना डाक्टर पक्राउ

57 years ago
काठमाडौँ - KTMचितवन - CTWसमाज

चारकिलोमा पहिरो, नारायणगढ–मुग्लिन सडक बन्द

57 years ago
समाज

सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?