२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

सल्यानमा जारी क्रिकेटको फाईनलमा रुकुम र दाङ

२०७३, ८ बैशाख बुधबार ०८:०४

गणेश सिर्पाली/वैशाख–०८, रुकुम ।  सल्यानमा जारी त्रिपक्षिय मैत्रिपुर्ण क्रिकेटको फाईनलमा रुकुम र दाङको योङ स्टार युवा क्लवविच प्रतिस्पर्धा हुने भएको छ । आज भएको खेलमा सल्यान दाङसंग ८ विकेटले पराजित भएपछि रुकुम फाईनल प्रवेश गरेको हो ।

पहिलो खेलमा रुकुमसंग ४ रनको झिनो अन्तरले पराजित सल्यान दाङसंग ८ विकेटले पराजित हुदैं प्रतियोगीताबाट बाहिरिएको छ । खलंगाको त्रिभुवन जन उच्च मावि लुहापिङमा टस जितेर पहिले व्याटिङ गरेको सल्यानले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय २ रन बनाएको थियो । १ सय ३ रनको लक्ष सहित जवाफि मैदानमा उत्रिएको दाङले विनोद मल्लको अर्धसतकिए पारी संगै १४ औं ओभरको खेलमा मात्र २ विकेट गुमाउदै लक्ष पुरा ग¥यो । मल्लले ५२ बलमा ५८ रन बनाएका थिए । अर्धसतकिय पारी संगै १ विकेट लिने दाङका विनोद मल्ल म्यान अफ द म्याच घोषित भए ।

फाईनल खेल भोली हुने छ । विजेताले ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजक सल्यान क्रिकेट संघका अध्यक्ष सविन हमालले जानकारी दिनुभयो । त्यस्तै म्यान अफ द सिरिज, बेष्ट व्याट्सम्यान, बेष्ट बलर र प्रत्यक खेलका म्यान अफ द म्याचलाई पुरस्कृत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला