३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

वाईसिएलको मोटरसाईकल र्याली

११ बैशाख २०७३, शनिबार ०७:१३

गणेश सिर्पाली । वैशाख–११, रुकुम । चौथो जिल्ला सम्मेलनको पुर्व संध्यामा वाईसिएल रुकुमले आज मोरसाइकल र्याली निकालेको छ । मुसिकोट नगरपालीका १ मा रहेको पार्टी कार्यालबाट सुरुभएको र्याली सल्ले, झुलनेटा हुँदै सल्यान र रुकुमको सिमाना पर्ने खौला सम्म पुगेर पुनःह खलंगा पुगेर सकिने छ ।

८० वटा मोटरसाइकल र २ वटा गाडि सहितको र्याली खौला पुगेर अतिथिहरुको स्वागत गरी अहिले मुसिकोट खलंगा तर्फ फर्कीएको बताईएको छ । भोली र पर्सीहुने चौथो जिल्ला सम्मेलनलाई भव्य रुपमा सफल पार्न प्रचार प्रशार गर्ने उदेश्यले र्याली निकालिएको वाईसिएल रुकुमले जनाएको छ । भोली मुसिकोट खलंगाको बराहटाकुरा स्थित सेमि कवर्ड हलमा उद्धघाटन हुने सम्मेलनलाई एकीकृत नेकपा माओवादीका स्थाई समिति सदस्य जनार्दन शर्मा प्रभाकर र वाइसिएल नेपाल केन्द्रिय महासचिव रामप्रशाद सापकोटा दिपशिखाले सम्बोधन गर्नुहुने छ ।

सम्मेलनको लागी आवश्यक सम्पुर्ण तयारी पुरा भएको सम्मेलन आयोजक समिति संयोजक शैलेश कुमार शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’