2026-09-15 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पार्टीमा युवाको भूमिका प्रभावकारी हुनुपर्छ: भण्डारी

असोज १०, पोखरा | नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीमा युवाको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभएको छ । 

पोखरामा आज पत्रकारसँगको भेटमा उहाँले पार्टी नेतृत्वमा युवाको प्रतिनिधित्व भए पनि अपेक्षित रूपमा भूमिका प्रभावकारी हुननसकेको बताउँदै आन्तरिक गुटउपगुटभन्दा पनि पार्टी तथा जनताको हितलाई आत्मसात गनुपर्ने धारणा राख्नुभयो । 

राज्यमा दिनानुदिन हत्या हिंसा, बलात्कारजन्य घटना बढिरहेको बताउँदै उहाँले यसको नियन्त्रण अपरिहार्य भएको उल्लेख गर्नुभयो । अनुसन्धानका नाममा निर्दोष व्यक्ति पक्राउ पर्नु गम्भीर चिन्ताको विषय भएको उहाँले उल्लेख गर्नुभयो । 

सङ्घीयता कार्ययोजनाबिहीन तवरले अघि बढ्दा यसको कार्यान्वयनमा जटिलता थपिदै गएको नेता भण्डारीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ