२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जेष्ठनागरिकको स्वास्थ्य परिक्षण गरी जेष्ठनागरिक दिवस मनाइयो

१५ आश्विन २०७५, सोमबार १२:४४

विष्णु गौतम
(कुश्मा) पर्वत ।  

जेष्ठ नागरीक हरुको मधुमेह परिक्षण तथा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । २७ औ अन्तराष्टिय ज्येष्ठ नागरिक दिवसको अबसरमा लायन्स क्लव अफ पर्वत चौतारी ले जेष्ठ नागरीक हरुको मधुमेह परिक्षण तथा निशुल्क स्वास्थ्य परिक्षण गरेर मनाएको हो ।पर्वत जिल्ला अस्पताल पर्वत र बाग्लुङ मेडिकल हल कुस्मा को सहयोगमा जेष्ठ नागरीकको परिक्षण गरिएको छ।

उत्त कार्यक्रमा ३० जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको हा े। कार्यक्रम मा बोल्दै प्रमुख अतिथि कुस्मा नगर पालिका का नगर प्रमुख रामचन्द्र जोशिले जेष्ठ नागरिक अनुभवका खानी रहेको बताउदै जोशिले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान सीप र अनुभव सङ्गालेका आदरणीय बुबाआमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य  नहुने बताउदै जेष्ठ नागरिक संग हामिले सिक्ने धेरै कुरा भएको बताउनु भएको छ ।

दिवसको दिनमा मात्र नसम्जेर हरेक दिन हरेक पल ख्याल राख्नु पर्नै बताउनु भएको छ। कार्यक्रम मा लायन्स कल्बका ३२५ बि वान का काशिकुमार जोशि,वडा नं ५ का वडाअध्यक्ष चित्र कला भारती ,हेडक्स नेपालका केन्दीय सदस्य सरस्वती भन्डारी, लायन्स क्लव अफ पर्वत चौतारीका संस्थापक तथा कुस्मा नगरपलिका वडा सदस्य प्ररसु्राम पुरी ,जेष्ठ नागरीका जिल्ला अध्यक्ष लोक नाथ आर्चाय लायन्स अजिता र्शमा लगायतले सुभकामना मन्तव्य ब्यत्त र्गनु भएको थियो । लायन्स कल्ब अफ पर्वत चौतारीका अध्यक्ष इस्वरी पाठकको अध्यक्षतामा भएको कार्यक्रको स्वागत टंक लामिछाने तथा कार्यक्रमको संचालन कल्वका सचिब जानकी र्शमाले र्गनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो