२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा सम्बन्धविच्छेदका मुद्दा बढ्दै

२०७५, १२ मंसिर बुधबार ०८:३६

मङ्सिर १२, धादिङ | जिल्ला अदालत धादिङले लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्दै ३ नम्बर प्रदेशमा अब्बल जिल्ला अदालत सावित गरेको छ । 

हालै भएको चौमासिक समीक्षामा जिल्ला अदालत धादिङले गत चौमासिकमा लक्ष्यको तुलनामा १६३ प्रतिशत मुद्दा फैसला गरेको हो । गत चौमासिकमा जिल्ला अदालतले १३० थान मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा २१३ थान मुद्दा फैसला गरी मुद्दा फैसलामा द्रुतगति दिएको जिल्ला अदालतका स्रेस्तेदार नवराज दङ्गालले बताउनुभयो । 

देवानी १९४ र फौजदारी १३६ र पुनरावेदनका लागि आएका दुई मुद्दा गरी जिल्ला अदालतमा कात्तिक मसान्तसम्ममा ३३४ मुद्दा फछ्र्योट हुन बाँकी रहेको छ । जिल्ला अदालतमा पुरुष वादी भएका सम्बन्धविच्छेदका २७ थान मुद्दा परेकोमा छ थान मुद्दा फछ्र्योट भएको छ । आर्थिक वर्ष ०७४÷७५ मा सम्बन्धविच्छेदका २०५ थान मुद्दा दर्ता भएकोमा १४४ थान मुद्दा फछ्र्योट भएको थियो । 

जिल्ला अदालतले फैसला कार्यान्वयनतर्फ ८७ प्रतिशत मुद्दा कार्यान्वयन भएको जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते