२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट जिल्लाबाट नेकपा प्रदेश-३ कमिटीमा को-को परे ?

२०७५, १७ मंसिर सोमबार १४:०६

मंसिर १७, नुवाकोट | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । 

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाइसकेको छ । 

पार्टी एकता भएको करीब छ महीनापछि तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)को भागबण्डाका आधारमा नामावली सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको विवरणनुसार प्रदेश नं ३ मा तत्कालीन एमालेबाट ११६ र माओवादी केन्द्रबाट १०१ गरी कूल २१७ जना सदस्यीय प्रदेश कमिटी रहनेछ । 

नुवाकोट जिल्लाबाट प्रदेश ३ को कमिटिमा को-को परे ? 

साविक एमालेबाट 

१. नारायण खतीवडा नुवाकोट सदस्य – प्रदेश संगठन कमिटी

२. अच्युतप्रसाद पाण्डे नुवाकोट सदस्य – प्रदेश संगठन कमिटी

३. रामशरण प्याकुरेल नुवाकोट सदस्य – प्रदेश संगठन कमिटी

४. सूर्यप्रसाद कँडेल नुवाकोट सदस्य – प्रदेश संगठन कमिटी

५. मेञ्चुब तामाङ्ग नुवाकोट सदस्य – प्रदेश संगठन कमिटी

६. ठाकुर गजुरेल नुवाकोट सदस्य – प्रदेश संगठन कमिटी 

७. राजेन्द्र लोहनी नुवाकोट सदस्य – प्रदेश संगठन कमिटी

८. गोविन्द नेपाली नुवाकोट सदस्य – अञ्चल समन्वय कमिटी

९. केशव पाण्डे नुवाकोट सचिव – केन्द्रयि विभाग

१०. विन्दा ढुंगाना नुवाकोट सदस्य – केन्द्रयि विभाग

साविक माओवादी केन्द्रबाट 

१. राम प्रसाद ढुंगाना नुवाकोट – नेकपा (माओवादी केन्द्र)

२ हिरानाथ खतिवडा नुवाकोट – नेकपा (माओवादी केन्द्र)

३. पुष्प लामिछाने नुवाकोट – नेकपा (माओवादी केन्द्र)

४. शिव खाँती नुवाकोट -नेकपा (माओवादी केन्द्र)

५. राममाया बोगटी नुवाकोट – नेकपा (माओवादी केन्द्र)

६. केशव पुडासैनी नुवाकोट – नेकपा (माओवादी केन्द्र)

७. शुभद्रा नेपाल नुवाकोट -नेकपा (माओवादी केन्द्र)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला