२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु, अर्का एक घाइते

२०७५, १८ मंसिर मंगलवार ०८:४१

इन्द्र बुढाथोकी । मंसिर १८ सल्यान । सुर्खेत सिम्तागाउपालिका ४ मसतरा सुकेताल नजिकै सुर्खेत जामुने देखि जाजरकोट जाँदै गर्दा भे १ ज ८४० नम्बरको टाटासुमोको जिपले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक घाइते भएका छ्न । 

मृत्यु हुनेमा नजिकैको ठाटिको मेला ( जात्रा) हेर्न जाने हिडेका सोही ठाउका पैदल यात्री वर्ष २१ का वकिल खड्का रहेका छन् | खड्काको घटना स्थलमै मृत्यु भएको छ । भने अर्को सोही ठाउका लाल ब नेपाली भने घाइते भएका छन । घाइते नेपालीलाई उपचारको लागि नेपालगन्ज लगिएको इलाका प्रहरी कार्यालय बादेपिपल राकमका प्रमुख श्याम शाहले जानकारी दिएका छन । उक्त सडकमा १२ गते मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको थियो ।  छिन्चु जाजरकोट सडक खण्डमा सडक दिन प्रती दिन घटना बढदै गइरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ