२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फाप्लु विमानस्थलमा मालबाहक गाडी प्रवेश नगराउन प्रजिअ कृष्ण प्रसाद शर्माको निर्देशन

२० मंसिर २०७२, आईतवार ०६:०८

मंसिर
२०, सोलुखुम्बु /
सोलुखुम्बुको सदरमुकाम नजिकै रहेको फाप्लु विमानस्थलमा मालबाहक गाडी प्रवेशमा
रोक लगाउन प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले निर्देशन दिनु भएको छ ।

ट्रयाक्टर तथा मालवाहक ट्रक विमानस्थलमा प्रवेश गर्दा हवाई उडानमा समस्या भएको भन्दै
प्रमुख जिल्ला अधिकारी शर्माले विमानस्थल सुरक्षा गार्डका प्रहरी तथा नागरिक उडड्यान प्राधिकरण
फाप्लुलाई यस्तो निर्देशन दिनु भएको हो ।

विमानस्थलमा अबदेखि
कुनै प्रकारका गाडी तथा सवारी साधन प्रवेश नगराइने नागरिक उडड्यान प्रधिकरण फाप्लुले जनाएको छ

फाप्लु विमानस्थल कालोपत्रे भएपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रमा खाद्यान्न सामग्री कार्गो गर्दा
सस्तो हुने भएपछि चौरीखर्क, नाम्चे र खुम्जुङ गाविसका बासिन्दाले फाप्लुु विमानस्थलबाट तेन्जिङ हिलारी
विमानस्थल लुक्लामा खाद्यान्न सामग्री कार्गो गर्दै आएका छन् ।

खुम्बुक्षेत्रमा सामान ढुवानी गर्ने मुख्य माध्यम जहाज भएकोले खुम्बु क्षेत्रमा खाद्यान्न
सामग्री कार्गो गर्नका लागि मालवाहक गाडीले विमानस्थल प्रवेश गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव