२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा आगलागी हुँदा ३ लाख बराबरको क्षति

२०७५, २३ पुष सोमबार ०६:२७

पुस २३, महोत्तरी । महोत्तरीको औरही नगरपालिका ३ श्रीपुरमा हिजो साँझ आगलागी भएको छ । आगलागीबाट स्थानीय महेन्द्र यादवको फुसको घर जलेर नष्ट भएको छ । ताप्नको लागि बालेको आगो घुरबाट अचानक सल्किन गई घर पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट घरमा रहेको २० हजार रुपैयाँको सोनि टेलिभिजन १ थान, ५ हजार मुल्यको एउटा, १ लाख मुल्य पर्ने ज.२.प. ६०२ नम्बरको यामहा मोटरसाइकल एउटा, घर भित्र रहेको नगद १ लाख ५० हजार, ३० हजार मुल्यको फुसको घर, इँट्टा र टालीले छाएको घरमा पुगेको क्षति समेत गरी जम्मा ३ लाख ३५ हजार मुल्य बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।

आगो अस्थायी प्रहरी पोष्ट कठुधार महोत्तरीबाट खटिएको प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश