२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

बस दुर्घटनामा मृत्यु भएकालाई २ लाख ७५ हजार दिने सहमति

२०७२, ३ आश्विन आईतवार ०२:५०

प्रज्वल पौडेल, असोज ३, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ७ सालु
गैराथोकमा शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु भएका परिवारलाई जनहि २ लाख ७५ हजार दिने सहमति भएको छ

सहमति पछि अवरुद्ध सडक सुचारु भएको छ ।
शनिबार भएको छलफलमा
पिडित परिवार , अरनिको यातायात सेवा समिति, राजनैतिक दल र जिल्ला प्रशासन बिच जिल्ला प्रहरी कार्यलय
रामेछापमा भएको बार्तामा घाईतेहरुको उपचार खर्च समेत सबै तिर्ने सहमति जनाएको छ । सदरमुकाम मन्थलीबाट
रामेछापको गोठगाउँ गाविसका लागि छुटेको यात्रुबाहक बस सडकबाट करिब २०० मिटर भन्दा तल खसेको थियो

मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्च अरनिको
यातायात सेवा समितीले दिने सहमति भए सँगै मृतकका परिवारले शव बुझेका छन् भने अवरुद्ध सडक शनिबार दिउँसो
सूचारु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ