Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीको धनगढीमा अज्ञात बस्तु बिस्फोट हुँदा ५ जना घाईते दुईको अबस्था गम्भीर

२०७६, २ श्रावण बिहीबार १४:२७

साउन २, धनगढी | कैलालीको धनगढीमा अज्ञात बस्तु बिस्फोट हुदाँ पाच जना घाइते भएका छन् भने दुईको अबस्था गम्भीर रहेको छ |  

 धनगढीको शहिद गेट नजिकै रहेको निलम होटलमा केही बेर अघि विस्फोट बिस्फोट भएको हो | घाइतेहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जाएको छ | प्रहरीका अनुसार  घाईतेहरुको परिचय खुलेको छैन् भने विस्फोट भएको वस्तु के हो भन्ने खुल्न सकेको छैन |

कतिपयले सिलिण्डर बम विस्फोट भएको आशंका गरेका छन् भने कतिपयको भने बम नै विस्फोट भएको अनुमान छ | प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै