२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

भाग्यले बाचेकाहरुको बृत्तचित्र सन्धिखर्कमा पर्दशन

२०७२, ११ आश्विन सोमबार ०१:२५

जितेन्द्र खत्रि, असोज ११, अर्घाखाँची / नेकपा एमाले निकट अनेरास्वबियु जिल्ला कमिटि अर्घाखाँचीको आयोजनामा भाग्यले बाचेकाहरु नामक बृत्तचित्र सन्धिखर्कमा पर्दशन गरेको छ । बैशाख १२ गते गएको महाबिनासकारी भूकम्पले पु¥याएको मानबिय क्षतिमा बाचेहरुको बिषयमा तयार पारिएको उक्त बृत्त चित्रमा भुकम्पको लाईभ भिडियो पनि समावेश गरिएको थियो ।

पत्रकार गणेष पाण्डेद्धारा निर्देशित उक्त बृत्त चित्र जयसन्तोषी माँ चलचित्र मन्दिरमा देखाईएको थियो । भुकम्प पिडितको सहयोगका लागि आयोजना गरिएको उक्त कार्यक्रममा अनेरास्वबियु अर्घाखाँचीले भुकम्पमा च्यापिएको ८२ घण्टा पछि जिबितै उद्धार गरिएका अर्घाखाँचीका ऋषि खनाललाई २० हजार रुपैया हस्तान्तरण पनि गरिएको छ । भुकम्पमा परि अर्घाखाँचीका ऋषि खनालले एउटा खुट्टा गुमाउनु भएको थियो ।

डकुमेन्ट्री पर्दशन कार्यक्रममा बृत्तचित्र निर्देशक गणेष पाण्डे, भुकम्प पिडित ऋषि खनाल नै उपस्थित रहनु भएको थियो । सोही अवसरमा भूकम्प पिडितको सहयोगार्थ रसुवा गएको जिल्लाका अखिलका नेताहरुलाई प्रसंसा पत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेमा अनेरास्वबियु केन्द्रिय सदस्य लिला बिक, राष्ट्रिय परिषद सदस्य हृदयकुमार भुसाल, भरत न्यौपाने र जिल्ला कमिटि सदस्य प्रदिप भुसाल रहनु भएको छ ।

सम्मानित हुनेलाई एमाले जिल्ला कमिटि कार्यबाहक अध्यक्ष जीवनारायण कोइराला र स्थानीय विकास अधिकारी हरीप्रसाद ज्ञवालीले खादा र सम्मान पत्र दिनुभएको थियो । कार्यक्रममा कार्यक्रम अनेरास्वबियु जिल्ला कमिटि अध्यक्ष प्रदिप नेपालीको अध्यक्षता, सदस्य नबीन केसीको स्वागत मन्तब्य र नारायण भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ