२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा किर्केट प्रतियाेगिताको उद्घाटन

२०७६, २८ आश्विन मंगलवार १५:२६

सुनिल कुवँर । असाेज २८, बझाङ ।  बझाङ जिल्लाकाे बुङ्गल नगरपालिका १ दहबगरमा अाज बझाङ जिल्ला स्तरिय क्रीकेट प्रतियाेगिता उद्घाटन गरीएकाे छ । उद्घाटनकाे क्रममा प्रमुख अतिथि समेत रहेकि नेकपाकि शुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय देवकि मल्लले राष्ट्रिय गाान गाउँन बिगारेकि छन । अग्रगामि राष्ट्र हाम्राेलाई "अग्रगामि शुदुरपश्चि नेपाल" भनेकि छन । 


बुङ्गल किर्केट एसाेसियसन द्वारा अायाेजना गरिएको उक्त प्रतियाेगितामा विशिष्ट अतिथि नेकपाकि शुदुरपश्चिम् प्रदेश सांसद शान्ति नेपाली, बुङ्गल नगरपालिका उप-प्रमुख मिना जाग्रि उपस्थित थिईन । बुङ्गल किर्केट एसाेसियसनका अध्यक्ष अानन्द कार्किकाे अध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएकाे हाे । 

प्रतियाेगितामा १५ टिम दर्ता भएकाे बिसिएका पूर्व अध्यक्ष नरेश कुवँरले जानकारी दिए । विगत केही बर्ष देखि बझाङकाे बुङ्गलमा बुङ्गल किर्केट एसाेसियसनले किर्केट प्रतियाेगिता अायाेजना गर्दै अाएकाे छ । 


दसैं तिहारकाे अवसर पारेर "पर्यटन प्रवर्दनका लागि बिसिए कप २०७६ " भन्ने मुल नाराका साथ उक्त प्रतियाेगिता अायाेजना गरिएकाे हाे । 

उक्त प्रतियाेगितामा प्रथम हुने टिमलाई १ लाख ५१ हजार पुरस्कारकाे ब्यवस्था गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने