2026-07-01 04:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु, हिजो देखि शव घटना स्थलमै

2019-11-29

मंसिर १३, कैलाली | कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ | जिल्लाको जानकी गाउँपालिका–४ मुनुवामा बिहिबार अपरान्ह ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव अहिले पनि घटनास्थलमै रहेको छ |

साईकलमा सवार से १ त ३९०४ नम्बरको ट्याक्टरको ठक्करले सोही ठाउँकी ११ वर्षकी समिक्षा चौधरीको बिहिवार अपरान्ह ४ बजे मृत्यु भएको थियो  | मृतकाका आफन्तले क्षतिपूर्ती र दोषीलाई कानूनी कारवाहीको माग गर्दै प्रदर्शन थालेपछि अहिले सम्म शव घटनास्थलमै रहेको हो |

प्रहरीले ट्याक्टर चालक नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अहिले ट्याक्टरधनीसँग वार्ताको तयारी भईरहेको प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ