२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मृत्युपछि आफ्नो आँखा दान गर्ने कुलमान घिसिङको घोषणा

२०७६, १२ पुष शनिबार १६:४४

पुष १२, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दान गर्ने घोषणा गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा घिसिङले मृत्युपछि आँखा दान गर्ने घोषणा गरे । 

‘मरणपछि स्वर्ग जाने आशा गर्ने सबैले गर्छन्, जो जसले आँखा दान गर्नुहुन्छ उहाँहरु स्वर्गमै पुगेर आफ्नो आँखाले संसार देखेकाहरुको खुसी हेरेर बस्नुहन्छ जस्तो मलाई लाग्छ,’ उनले भने,’यो सबैभन्दा पुण्यको काम हो ।’

मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक  श्रद्धाञ्जली सभामा उनले पनि आँखा दानको घाषणा गरेका हुन् ।

उनले बत्तीको उज्यालो देख्न पनि आँखाको आवश्यक पर्ने भन्दै आँखा नभई संसार देख्न नसकिने कुरालाई बिर्सिन नहुने बताए ।

कार्यक्रममा प्राडा तथा बरीष्ठ आँखा रोग विशेषज्ञ सन्दुक रुइतले आँखा दानमा हजारौं मान्छेहरु जोडिँदै गएको भन्दै खुसी व्यक्त गरे ।

उनले मृत व्यक्तिको पुरै भाग झिक्ने नभई नानी मात्रै निकाल्ने गरिएको स्पष्ट गर्दै यसले धार्मिक तथा सांस्कृतिक रुपमा कुनै अप्ठेरो नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली