४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

बिहानैदेखि मन्थलीमा सडक अवरुद्ध

८ बैशाख २०७३, बुधबार ०८:२६

बैशाख ८, रामेछाप

सदरमुकाम मन्थलीको खादँबारीमा
सडक अवरुद्ध हुदाँ बुधबार यात्रु समस्यामा परेका छन् । मदनआश्रीत चोकमा मंगलबार साँझ बसले मोटरसाइकललाई
ठक्कर दिदा मृत्यु / घाइते भएका व्यक्तिका आफन्त तथा स्थानीयबासीले सडक अवरुद्ध गरेपछि यात्रु गन्तव्यमा
पुग्न नसकेका हुन् 
।  

madan aashit

पिडित
परिवारलाई क्षतिपूर्ति र घाइतेको औषधी उपचारको माग गर्दै प्रदर्शन गरेपछि बिहानैदेखि जनजीवन प्रभावित
भएको छ । बिहान ७ बजेदेखि सडक बन्द गराएपछि मन्थलीबाट काठमाडौं जाने गाडीहरु मन्थली बसपार्कमा र
काठमाण्डौबाट आएका सवारी साधन भैसेश्वरमा रोकिका छन् ।

bas

विवाहको जन्ती बोकेर आएको
विपी यातायातको ना४ख ९००५ नम्बरको बसले मन्थलीको भैसेश्वरबाट मन्थली बजारतर्र्फ आउँदै गरेको बा३४प ७६५४
नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा वाइकको पछाडी सवार रहेको रामेछाप गेलु–२ निवासी भिमबहादुर थापाको
मृत्यु भएको थियो भने मोटरसाइकल चालक नारायणहरी सुवेदि गम्भीर घाइते भएका थिए । मृतकको उचित क्षतिपूर्ति
र घाइतेको उपचारको व्यवस्था भएसम्म सवारी यातायात सञ्चालन हुन नदिने प्रदर्शनकारीले बताएका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ