२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

बिहानैदेखि मन्थलीमा सडक अवरुद्ध

२०७३, ८ बैशाख बुधबार ०८:२८

बैशाख ८, रामेछाप ।

सदरमुकाम मन्थलीको खादँबारीमा सडक अवरुद्ध हुदाँ यात्रु समस्यामा परेका छन् ।
मदनआश्रीत चोकमा मंगलबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिदा मृत्यु / घाइते भएका व्यक्तिका आफन्त तथा
स्थानीयबासीले सडक अवरुद्ध गरेका हुन् ।  

madan aashit

पिडित परिवारलाई
क्षतिपूर्ति र घाइतेको औषधी उपचारको माग गर्दै प्रदर्शन गरेपछि बिहानैदेखि जनजीवन प्रभावित भएको छ ।
बिहान ७ बजेदेखि सडक बन्द गराएपछि मन्थलीबाट काठमाडौं जाने गाडीहरु मन्थली बसपार्कमा र काठमाण्डौबाट
आएका सवारी साधन भैसेश्वरमा रोकिका छन् ।

bas

विवाहको जन्ती बोकेर आएको विपी यातायातको
ना४ख ९००५ नम्बरको बसले मन्थलीको भैसेश्वरबाट मन्थली बजारतर्र्फ आउँदै गरेको बा३४प ७६५४ नम्बरको
मोटरसाइकलाई ठक्कर दिँदा वाइकको पछाडी सवार रहेको रामेछाप गेलु–२ निवासी भिमबहादुर थापाको मृत्यु भएको
थियो भने मोटरसाइकल चालक नारायणहरी सुवेदि गम्भीर घाइते भएका थिए । मृतकको उचित क्षतिपूर्ति र घाइतेको
उपचारको व्यवस्था भएसम्म सवारी यातायात सञ्चालन हुन नदिने प्रदर्शनकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला