Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपीले एकलौटी खानुभन्दा प्रचण्डतिरै दिनु बेस !

२०७६, २२ माघ बुधबार ०२:२७

माघ २२, काठमाडौं । केही घटनाक्रम हेरौँ – नेकपाको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत दस्तावेजमाथि छलफल गर्न १५ समूह बने । तीमध्ये साढे आठ समूहको टोली नेता पूर्व माओवादी र साढे ६ वटा समूहको टोली नेतामा पूर्व एमाले खुम्चियो । त्यसमध्ये एउटा टोलीमा दुई नेता चयन गरिँदा आधाआधाको हिस्सा भएको हो ।

पूर्व एमालेभित्र केपी ओली–माधव नेपालका अलग अलग ढिक्का कित्ता ! पेलाई वा अति निषेधपछि बरु नेतृत्व र अवसर प्रचण्डहरुमै जाओस् भन्ने माधव समूह पुगेको देखिन्छ । र, अर्को वर्ष हुने भनिएको महाधिवेशनमा पनि यही कुरा प्रकट हुने प्रष्ट हुन्छ ।

एकजना पूर्व एमाले नेता भन्छन्, ‘प्रचण्डले आफ्नो कोटा जसरी पनि लिन्छन् । केपीले पेल्ने त माधवलाई मात्र हो ।’ किनभने महाधिवेशनमा १०५९ र १००३ मत बाँडिदा ५६ मतले अध्यक्ष हारेको र ५५÷४५ को अनुपातले पछि परेको कारण पनि केपीले माधवसँग त्यस्तो व्यवहार गरिरहेको ती नेताको ठम्याई छ ।

एमालेमा मन भाँडिदाको लाभ स्वभाविक रुपमा पूर्व माओवादील्े दिए, भोलि पनि लिनेछन् । यो शृङ्खला महाधिवेशनसम्म पुग्ने लक्ष्ण देखिँदैछ । त्यसो त केपीले गरेको माओवादीसँगको आकस्मिक एकता पनि आफू सुरक्षित बहुमतमा रहने अभियानको एक हिस्सा थियो भन्ने माधव पक्षको बुझाइ छ ।

कस्तो भने, प्रदेश सरकारका मुख्यमन्त्रीदेखि सबै नियुक्तिमा एक पक्षको हालीमुहाली । यसपछिका हरेक राजनीतिक नियुक्ति, राजदूत संवैधानिक अंगका पदाधिकारी, न्यायाधीश नियुक्तिदेखि न्यायपरिषद् सदस्यसम्ममा एकलौटी भयो । त्यसले माधव पक्षमा कस्तो मानसिकता निर्माण गर्यो भने केपीले एकलौटी खानुभन्दा प्रचण्डतिरै दिनु बेस । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध