2026-07-26 12:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज थप ३ जना कोरोना संक्रमित भेटिए, संक्रमित शंख्या ५२ पुग्यो

वैशाख १४, काठमाडौँ | नेपालमा कोरोना संक्रमितको शंख्या ५२ पुगेको छ । आज नयाँ संक्रमितहरु वीरगन्जका दुई जना पुरुषहरु भएको स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले यस अघिनै जानकारी दिएको छ भने थप एक जना आजै संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । 

पछिल्लो संक्रमित झापाका ५० बर्षीय पुरुष भएको मन्त्रालयले जनाएको छ । उनलाई कोशी अंचल अस्पताल विराटनगरमा भएको परीक्षणबाट कोरोना भएको पाइएको हो । 

यस अघि आजै वीरगंजका ५० वर्षीय २ पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा वीरगन्जका ५० वर्षीय २ पुरुषमा कोरोनाको संक्रमण देखिएको उनले बताए ।

उनका अनुसार आज  कोरोना संक्रमण देखिएका तीनै जना अहिले आइसोलेसनमा उपचाररत छन् । तीनै जनाको अवस्था सामान्य छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म १६ जना संक्रमित कोरोनालाई जितेर उपचारपछि घर फर्कि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ