साउन ११, नेपालगन्ज । बाँके जिल्लाको राप्ती नदीमा पानीको सतह बढेपछि नदी आसपासका गाउँमा बाढी पसेको छ । 

राप्तीको पानीको सतह पाँच मि पुग्यो भने खतरा मानिन्छ । यो समाचार तयार पार्दासम्म नदीको सतह पाँच मि ७० सेमी पुगेको तथा पानीको बहाव अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, नेपालगन्ज । बाँके जिल्लाको राप्ती नदीमा पानीको सतह बढेपछि नदी आसपासका गाउँमा बाढी पसेको छ । 

राप्तीको पानीको सतह पाँच मि पुग्यो भने खतरा मानिन्छ । यो समाचार तयार पार्दासम्म नदीको सतह पाँच मि ७० सेमी पुगेको तथा पानीको बहाव अ"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

राप्ती नदीको बाढीले दैनिक जीवन प्रभावित

११ श्रावण २०७३, मंगलवार ०८:४६

साउन ११, नेपालगन्ज । बाँके जिल्लाको राप्ती नदीमा पानीको सतह बढेपछि नदी आसपासका गाउँमा बाढी पसेको छ । 

राप्तीको पानीको सतह पाँच मि पुग्यो भने खतरा मानिन्छ । यो समाचार तयार पार्दासम्म नदीको सतह पाँच मि ७० सेमी पुगेको तथा पानीको बहाव अत्यन्त तीव्रताका साथ अघि बढिरहेको जनाइएको छ । 

जिल्लाका होलिया, बेतहनी, गङ्गापुर, मटेहिया, फत्तेपुर गाविसका प्रायःजसो सबै भागमा नदीको पानी पसेको छ । त्यस क्षेत्रका नागरिक सुरक्षित अग्लो स्थानको खोजीमा घर छाडेर हिँडेका छन् । “हामीले सुरक्षित स्थानतर्फ जान त्यस क्षेत्रका नागरिकलाई आग्रह गरेका छौँ । बाढी पूर्वसूचनाको साइरन पनि बजाएका छौँ”—प्रजिअ रविलाल पन्थले भने । 

यसैगरी बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेका विभिन्न समूहलाई समेत तयारी अवस्थामा राखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का