२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी ५ का २७ घरधुरी नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश

२०७७, ६ भाद्र शनिबार १६:५६

भदौ ६, धादिङ | धादिङ ज्वालामुखी ५ का पाँच दर्जनबढीले नेकपाका परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमका बीच उनीहरुलाई स्थानीय कांग्रेस नेताहरुले आफ्नो पार्टीमा प्रवेश गराएका हुन् ।

ज्वालामुखी गाउपालिका काँग्रेसले दिएको जानकारी अनुसार कांग्रेस प्रवेश गर्नेमा ज्वालामुखी  गाँउपालिका ५ खरिका २७ घर धुरिका ७० जना भन्दा बढी नेता-कार्यक्रताहरु रहेका छन् । 

कांग्रेस प्रवेश गर्नेहरुमा पुर्व नेकपाका भेष बहादुर अधिकारीको नेतृत्वमा तात्कालिन एमालेका पूर्व वडा सदस्य प्रेम बहादुर फ्याली, नेकपाका सक्रिय कार्यकर्ता सुरेश श्रेष्ठ सहित अन्य नेकपाका कार्यकर्ता रहेका छन् । उनिहरुले तीनै तहमा नेकपाको सरकार भए पनि नेताहरु जनताको पक्षमा भन्दा आफ्नो व्यक्तिगत फाइदाका लागि मात्रै काम गरेको आरोप लगाएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने