२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

खडेरीमा पलायो सचिवहरुको मन

२०७३, ८ बैशाख बुधबार १५:३२

ताराबहादुर महत,बैशाख ८, दोलखा ।

एउटा मात्रै गाविसको काम गर्ने भन्दै जिल्ला
विकास समिति दोलखामा छाप बुझाएका गाविस सचिवहरुले आजबाट फेरी पहिलाकै अवस्थामा काम गर्ने भएका छन्

लामो समय देखी ३६ जना गाविस सचिवले ४८ गाविसको काम कारबाहि गदै
आएको र पटक पटक एक गाविस एक सचिवको व्यवस्था हुनु पर्ने माग गर्दा पनि व्यवस्था नगरेको भन्दै जिल्ला
विकास समिति दोलखामा छाप बुझाएका थिए । आजदेखि जिल्लाको जफे कालिञ्चोक,क्षेत्रपा,डाँडार्खक,बुलुङ,
जँुगु,शहरे, शैलुङगेश्वर, खारे, बाबरे र खोपाचाँगु गाविसमा बैशाख १५ गते सम्मका लागी पुर्ण निमार्णको
काम बाहेक प्रशासनिक योजना सम्झौता,योजना कार्यान्वयन, भुक्तानी, लेखा व्यवस्थापन पञ्जिकरण गर्न थालीएको
गाविस सचिव हकहित संरक्षण केन्द्र नेपाल दोलखाका सचिव प्रेम प्रकाश खत्र्रीले जानकारी दिनुभयो

उहाँका अनुसार गाविस सचिवहरुले चैत ६ गते एउटा मात्रै गाविसमा
काम गर्ने भन्दै बाँकी रहेका १२ वटा गाविसको छाप जिल्ला विकास समिति दोलखामा बुझाएको भोली पल्ट अर्थात
हिजो जिल्ला विकास समिति दोलखाले पहिलाकै अवस्थामा काम गर्न अनुरोध गरे सँगै आज गाविस सचिव हकहित
संरक्षण केन्द्र नेपाल दोलखाका अध्यक्ष तिर्थराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले गाविसहरुमा पुर्ण
निमार्णका बाहेक अन्य काम गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा