१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भट्टराई प्रतिष्ठानको २५ औं शाखा खुदुनाबारीमा

१२ भाद्र २०७२, शनिबार ०५:५७

sajha-
sabalभाद्र-१२, विर्तामोड (सास) । झापाको खुदुनाबारी गाविसमा
वसोवास गर्ने भट्टराई बन्धुहरुको शनिबार सम्पन्न एक भेलाले भट्टराई कुल वंश प्रतिष्ठानको २५ औं शाखा गठन
गरेको छ ।

केन्द्रीय सल्लाहकार संयोजक चन्द्रप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको भेलाले
लीलाप्रसाद भट्टराईको अध्यक्षतामा १३ सदस्यीय शाखा समिति गठन गरेको हो ।

नवगठित समितिको
उपाध्यक्षमा लक्ष्मीप्रसाद भट्टराई, सचिवमा वसन्त भट्टराई, सह–सचिवमा डिल्ली भट्टराई र कोषाध्यक्षमा
पुष्पा भट्टराई रहेका छन् । त्यस्तै, सदस्यहरुमा खेमकुमारी भट्टराई, मानबहादुर भट्टराई, डिल्लीराम
भट्टराई, तारानाथ भट्टराई, डिल्लीप्रसाद भट्टराई, पिताम्बर भट्टराई र खगेन्द्र भट्टराई चयन भएका छन्

कार्यक्रममा प्रतिष्ठानका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद भट्टराई, सचिव धर्मेन्द्र भट्टराई,
शनिअर्जुन शाखा सचिव कृष्णप्रसाद भट्टराई लगायतले प्रतिष्ठानको महत्वमाथि प्रकाश पार्दै शुभकामना दिएका
थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार