पुस २३, धरान । चकलेट दिएर धरानकी ४ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गर्ने एक जना युवक पक्राउ परेका छन् ।

गत पुस १९ गते साँझ ७ बजेतिर बालिकालाई श्रेष्ठले बलात्कारको प्रयास गरेका थिए । आफ्नै नाता पर्ने चार बर्षीय बालिकालाई धरान–"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २३, धरान । चकलेट दिएर धरानकी ४ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गर्ने एक जना युवक पक्राउ परेका छन् ।

गत पुस १९ गते साँझ ७ बजेतिर बालिकालाई श्रेष्ठले बलात्कारको प्रयास गरेका थिए । आफ्नै नाता पर्ने चार बर्षीय बालिकालाई धरान–"/>

२६ असार २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चार बर्षीय बालिकालाई चकलेट दिएर बलात्कारको प्रयास गर्ने पक्राउ

२३ पुष २०७२, बिहीबार ०५:५४

पुस २३, धरान । चकलेट दिएर धरानकी ४ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गर्ने एक जना युवक पक्राउ परेका छन् ।


गत पुस १९ गते साँझ ७ बजेतिर बालिकालाई श्रेष्ठले बलात्कारको प्रयास गरेका थिए । आफ्नै नाता पर्ने चार बर्षीय बालिकालाई धरान–१६ घर भएका २३ वर्षीय कैलाश श्रेष्ठले क्याटवरी चकलेट दिने बहानामा फकाएर बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । बालिकाको आफन्तहरुले बलात्कारको प्रयास भएको जाहेरी दिएपछि श्रेष्ठलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

श्रेष्ठले बालिकालाई आफ्नै घरमा बोलाएर बलात्कारको प्रयास गरेका थिए । घटना भएको बेला बालिका एक्कासी चिच्याएको सुनेपछि बालिकाका आफन्तहरुले थाहा पाएपछि प्रहरीलाई श्रेष्ठको बलात्कार प्रयास बारे जाहेरी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री हुँदै जागिरेसम्म : बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकको करिअरमा नयाँ अध्याय अमेरिकाले थप दुई नेपालीलाई निष्काशन गर्यो हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ बाढी प्रभावितको मानवअधिकारप्रति संवेदनशील बन्न आग्रह केपी शर्मा ओलीसमक्ष प्राडा अर्यालले लिए त्रिवि उपकुलपतिको शपथ कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालको पद तथा गोपनीयताको शपथ गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत सञ्चारमन्त्री गुरुङ जेनेभास्थित विश्व सूचना समाज सम्मेलनमा सहभागी भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिइने उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेटवार्ता युद्धलाई लिएर रूसविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको छु : राष्ट्रपति ट्रम्प मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु महानगरपालिकाको नाममा उच्च अदालतको अन्तरिम आदेश:काठमाडौं टावरको निर्माण नरोक्नु पोखरा विश्वविद्यालयको बजेट र नीति तथा कार्यक्रम पारित विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक भेरी नदीमा हाम फालेर एक जना बेपत्ता अनुमानका भरमा सरकारबारे टीकाटिप्पणी नगर्न गृहमन्त्रीको आग्रह