२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १ हजार मात्र लाग्ने

२०७७, २७ आश्विन मंगलवार ११:१५

असोज २७, काठमाडौँ | कोरोना परीक्षण गर्न बनेको नेसनल टेस्टिङ गाइडलाइन चौथो पटक संशोधन भएको छ । संशोधन भएको गाइडलाइनमा कोभिड १९ एन्टिजेन परीक्षणका लागि एफडिए, ईयुए मान्यता प्राप्त किटहरु र स्वास्थ्य सेवा विभागबाट स्वीकृति भएका किटहरु मात्र सुचिकृत हुनुपर्ने जनाइएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति पाप्त गरेका प्रयोगशालाले मात्र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न पाउने व्यवस्था गरिएको छ । एन्टिजेन विधिबाट हुने कोरोना परीक्षणको शुल्क अघिकतम एक हजार तोकिएको छ ।


यस्तै कोरोना पोजेटिभ आएमा सम्बन्धित प्रयोगशालाले पोजेटिभ आएकाको हकमा काठमाडौं उपत्यकामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा उपत्यका बाहिरको हकमा सम्बधित जिल्ला स्वास्थ्य कार्यालय र संक्रमितलाई रिपोर्टबारे जानकारी दिनुपर्नेछ । यदी नेगेटिभ रिपोर्ट आएमा त्यसको विवरण सम्बन्धित व्यक्तिलाई दिनुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा