साउन २०, भद्रपुर । वरिष्ठ पत्रकार डिल्लीराम निर्भिक (लुइँटेल)को ७८ वर्षको उमेरमा निधन भएकोमा नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्वाङ र सचिव एकराज गिरीले आज शोक विज्ञप्ति जारी गरी उक्त दुःखद घटनाबाट महासङ्घको झापा शाखा स्तब्ध र मर्माहत बनेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, भद्रपुर । वरिष्ठ पत्रकार डिल्लीराम निर्भिक (लुइँटेल)को ७८ वर्षको उमेरमा निधन भएकोमा नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्वाङ र सचिव एकराज गिरीले आज शोक विज्ञप्ति जारी गरी उक्त दुःखद घटनाबाट महासङ्घको झापा शाखा स्तब्ध र मर्माहत बनेको"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका वरिष्ठ पत्रकार निर्भिकको निधनमा शोक विज्ञप्ति

२०७३, २० श्रावण बिहीबार ०६:४०

साउन २०, भद्रपुर । वरिष्ठ पत्रकार डिल्लीराम निर्भिक (लुइँटेल)को ७८ वर्षको उमेरमा निधन भएकोमा नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्वाङ र सचिव एकराज गिरीले आज शोक विज्ञप्ति जारी गरी उक्त दुःखद घटनाबाट महासङ्घको झापा शाखा स्तब्ध र मर्माहत बनेको जनाएका छन् । 

वरिष्ठ पत्रकार निर्भिकको निधनले नेपाली पत्रकारिताजगत्ले एक अनुभवी र कुशल पत्रकार गुमाउनुका साथै सो घटनाले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको शोक वक्तव्यमा उल्लेख छ । 

नेपाल पत्रकार महासङ्घ झापा शाखा शाखाले बुधबार विहान निधन हुनुभएका स्व निर्भिकको आत्माको चिरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते