२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले खरिद गरेको कोरोना बिरुद्ध दोश्रो चरणको खोप क-कसले पाउँछन् ?

२०७७, ९ फाल्गुन आईतवार ०९:३३

फागुन ९, काठमाडौँ । सरकारले भारतसंग खरिद गरेको १० लाख डोज कोरोना बिरुद्धको खोप नेपाल आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित  १० लाख डोज कोभिशिल्ड खोप  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । 

दोश्रो चरणको खोप अभियानमा विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारीहरू, सार्वजनिक यातायातका चालक तथा सहचालकहरूले लगाउन पाउने भएका छन् । औषधी पसल र प्रयोगशालामा काम गर्ने  कर्मचारी तथा सफाईकर्मीहरूलाई समेत खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार निर्णय गरेको छ ।

यसअघि भारत सरकारले नेपाललाई अनुदान स्वरूप दश लाख डोज कोरोना बिरुद्धको खोप दिएसंगै १४ माघदेखि कोरोना बिरुद्धको खोप अभियान सुरु गरिएको थियो । पछिल्लो चरणमा सरकारले खरिद गरेको २० लाख डोज खोप मध्ये दशलाख नेपाल आइपुगेको छ भने १० लाख आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो