साउन २५, धादिङ । गरिबी निवारण कोषले सञ्चालन गरेको समुदायस्तरको कार्यक्रमलाई दिगो बनाउन क लगानीमा बिमा गर्न सुरु गरेको छ । 

कल्लेरी गाविसमा सञ्चालन भएको आयआर्जन कार्यक्रमअन्तर्गत गरिबी निवारण कोषले लगानी गरेको व्यवसायमा सोमबारबाट बिम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, धादिङ । गरिबी निवारण कोषले सञ्चालन गरेको समुदायस्तरको कार्यक्रमलाई दिगो बनाउन क लगानीमा बिमा गर्न सुरु गरेको छ । 

कल्लेरी गाविसमा सञ्चालन भएको आयआर्जन कार्यक्रमअन्तर्गत गरिबी निवारण कोषले लगानी गरेको व्यवसायमा सोमबारबाट बिम"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

लगानी सुरक्षित गर्न बिमा

२०७३, २५ श्रावण मंगलवार १०:१४

साउन २५, धादिङ । गरिबी निवारण कोषले सञ्चालन गरेको समुदायस्तरको कार्यक्रमलाई दिगो बनाउन क लगानीमा बिमा गर्न सुरु गरेको छ । 

कल्लेरी गाविसमा सञ्चालन भएको आयआर्जन कार्यक्रमअन्तर्गत गरिबी निवारण कोषले लगानी गरेको व्यवसायमा सोमबारबाट बिमा गर्न सुरु गरिएको हो । सोह्र वटा सामुदायिक संस्थामा बिमा गरिएको एकिकृत सामुायिक विकास अभियानका कार्यक्रमका संयोजक शालिकराम दुवाडीले जानकारी दिनुभयो । 

कल्लेरी गाविसमा पहिलो चरणमा ३६ जनाले ८५ वटा बाख्राको रु पाँच लाख ५३ हजार, नौ जनाले नौवटा भँैसीको रु पाँच लाख १५ हजार, एक जनाले दुईवटा बङ्गुरको रु १० हजार, दुई वटा ब्याड बोकाको दुई जनाले रु ४५ हजार र तीन वटा किराना पसलमा तीन जनाले रु ३० हजार बराबरको बिमा गरेका छन् । सो बिमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेडले गरेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते