२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सुरुङ्गाको मातृ आयल पम्पले ठगी गरेको खुलासा

१० फाल्गुन २०७२, सोमबार ०७:४६

petrol-aparadh1फागुन १०, कनकाई । कनकाई नगरपालिका-३, सुरुङ्गामा रहेको मातृ पेट्रोल
पम्पले हजारौं सर्वसाधरणलाई ठगी गरेको खुलासा भएको छ । नापतौलमा ठगी गरेको प्रमाणित भएपछि यस पम्पमा
आइतबार सिलबन्दी पनि गरिएको छ ।

यससँगै भद्रपुरस्थित आर्य ट्रड
इन्टरनेसनल पम्पमा पनि सिलबन्दी गरिएको नापतौल गुणस्तर नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरका अधिकृत
मनिषकुमार दासले जानकारी दिए ।

जिल्ला प्रशासन, घरेलु तथा साना
उद्योग, नापतौल गुणस्तर नियन्त्रण कार्यालयबाट खटिएको अनुगमन टोलीले झापाका चारवटा पेट्रोल पम्पको
अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा आर्यले उपभोक्तालाई वितरण
गरिने ५ लिटरमा ६ सय एमएल र मातृले पाँच लिटरमा ३ सय एमएल ठगी गरेको पाइएको थियो ।

मातृ पम्पका प्रोप्राइटर प्रेमप्रसाद दाहाल हुन् ।  (प्रतिनिधि तस्बिर)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का