गौरव पोखरेल/साउन ३१, झापा । राजपत्रमा उल्लेख गरिए बमोजिमको ज्यालाको माग गदै दक्षिणी झापाको कुमरखोदमा रहेको कुवाडी देवी टी स्टेटका २ सय मजदुर आन्दोलित भएका छन् । 

एक महिना अघि सञ्चालक सुरेश अग्रवालले कामदारलाई सरकारले तोकेको न्यूनतम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गौरव पोखरेल/साउन ३१, झापा । राजपत्रमा उल्लेख गरिए बमोजिमको ज्यालाको माग गदै दक्षिणी झापाको कुमरखोदमा रहेको कुवाडी देवी टी स्टेटका २ सय मजदुर आन्दोलित भएका छन् । 

एक महिना अघि सञ्चालक सुरेश अग्रवालले कामदारलाई सरकारले तोकेको न्यूनतम्"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका चिया मजदुर आन्दोलित

२०७३, ३१ श्रावण सोमबार ०६:५२

गौरव पोखरेल/साउन ३१, झापा । राजपत्रमा उल्लेख गरिए बमोजिमको ज्यालाको माग गदै दक्षिणी झापाको कुमरखोदमा रहेको कुवाडी देवी टी स्टेटका २ सय मजदुर आन्दोलित भएका छन् । 

एक महिना अघि सञ्चालक सुरेश अग्रवालले कामदारलाई सरकारले तोकेको न्यूनतम् ज्याला प्रतिदिन २ सय ५३ रुपैयाँ दिने निर्णय गरे पनि हालसम्म लागू नभएको भन्दै उनीहरुले शनिबारदेखि आन्दोलन शुरु गरेका हुन् । 

अहिले उनीहरु उद्योग नै बन्द गरेर धर्ना दिइरहेका छन् । हाल यस चिया बगानमा ४० जना स्थायी तथा १ सय ६० अस्थायी मजदुर छन् । 

‘पहिले सबैलाई न्यूनत पारिश्रमिक  दिने सहमति भएको थियो’, मजदुर नेता जगत पौडेलले भने, ‘तर, बगानका स्थायी कर्मचारीलाई मात्र न्यूनतम् ज्याला दिइयो ।’ 

उनले २० वर्षमुनिका कामदारलाई त्यसको पनि आधि ज्याला दिएर चर्को श्रम शोषण गरेको आरोप समेत लगाएका छन् । 

मजदुरको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनले बताए । 

दक्षिणी झापाको कुमरखोदमा रहेको यो चिया बगान ५ सय ५० विगाह क्षेत्रफलमा फैलिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते