साउन ३२, धादिङ । उत्तरी धादिङको दार्खा गाविस–८ धार्नामा आज पहिरो जाँदा २५ घर विस्थापित भएका छन् । 

गाउँ माथिबाट पहिरो खसेपछि विस्थापितले स्थानीय विद्यालय भवन र छिमेकी गाउँका नातेदारका घरमा शरण लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, धादिङ । उत्तरी धादिङको दार्खा गाविस–८ धार्नामा आज पहिरो जाँदा २५ घर विस्थापित भएका छन् । 

गाउँ माथिबाट पहिरो खसेपछि विस्थापितले स्थानीय विद्यालय भवन र छिमेकी गाउँका नातेदारका घरमा शरण लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब "/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा पहिरोका कारण २५ घर विस्थापित

२०७३, ३२ श्रावण मंगलवार ११:४६

साउन ३२, धादिङ । उत्तरी धादिङको दार्खा गाविस–८ धार्नामा आज पहिरो जाँदा २५ घर विस्थापित भएका छन् । 

गाउँ माथिबाट पहिरो खसेपछि विस्थापितले स्थानीय विद्यालय भवन र छिमेकी गाउँका नातेदारका घरमा शरण लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जीयारले बताउनुभयो । 

पहिरोले घरमा क्षति नपु¥याए पनि गाउँमा बस्न नसकिने अवस्था भएपछि गाउँवासीले आपत्कालीनरुपमा गाउँ छाडेका हुन् । परिवारका सदस्यले मात्र घर छाडेकाले गाईबस्तु तथा अन्य सामग्री घरमै छन् । गाउँमाथिबाट पहिरो खसिरहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ