नरी बडु । भदौ १८, बैतडी । चितुवाको आतंकित क्षेत्रका रुपमा चिनिएको बैतडीको तल्लोस्वराड क्षेत्रमा फेरी एक वालिकालाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु । भदौ १८, बैतडी । चितुवाको आतंकित क्षेत्रका रुपमा चिनिएको बैतडीको तल्लोस्वराड क्षेत्रमा फेरी एक वालिकालाई "/>
२०८२, २८ चैत्र शनिबार
बैतडी - BTD

चितुवाको आक्रमणबाट एक बालिका वेपत्ता

२०७३, १९ भाद्र आईतवार ०३:५१

नरी बडु । भदौ १८, बैतडी । चितुवाको आतंकित क्षेत्रका रुपमा चिनिएको बैतडीको तल्लोस्वराड क्षेत्रमा फेरी एक वालिकालाई चितुवाले आक्रमण गरी वेपत्ता बनाएको छ ।

तल्लोस्वराड क्षेत्रमा पर्ने उदयदेव गाविस–२ का हीरा चन्दकी ४ वर्षिय छोरी अञ्जली चन्दलाई शानिबार साँझ ७ बजे चितुवाले आक्रमण गरी जंगलतर्फ लगेको स्थानीय सुरेन्द्र चन्दले बताए ।

चन्दका अनुसार घरको आगनबाट अञ्जलीलाई चितुवाले लगेको र अहिले स्थानीय गाँउलेहरुको पहलमा उनको खोजिकार्य भईरहेको छ ।

जिल्ला सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्ने उक्त क्षेत्रमा ईलाका प्रहरी कार्यालय मेलौलीबाट प्रहरीको एक टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ