भदौ १९, सुरुङ्गा | ५३ औं रेडक्रस दिवसको अवसरमा कनकाई नगरपालिका–३, सुरुङ्गामा रक्तदान कार्यक्रम गरिएको छ । ज्ञान ज्योति युवा क्लबको आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, सुरुङ्गा | ५३ औं रेडक्रस दिवसको अवसरमा कनकाई नगरपालिका–३, सुरुङ्गामा रक्तदान कार्यक्रम गरिएको छ । ज्ञान ज्योति युवा क्लबको आ"/>
२०८२, १ चैत्र आईतवार
झापा - JP

६० पिन्ट रगत सङ्कलन

२०७३, १९ भाद्र आईतवार ०७:५०

भदौ १९, सुरुङ्गा | ५३ औं रेडक्रस दिवसको अवसरमा कनकाई नगरपालिका–३, सुरुङ्गामा रक्तदान कार्यक्रम गरिएको छ । ज्ञान ज्योति युवा क्लबको आयोजनामा भएको कार्यक्रमबाट ६० पिन्ट रगत सङ्कलन गरियो । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाको प्राविधिक सहायोगमा भएको कार्यक्रममा सुरुङ्गा जेसिज, सुरुङ्गा सहकार्य युवा क्लब र नेरेसो उपशाखा सुरुङ्गाको सहकार्य रहेको थियो ।  ज्ञान ज्योति युवा क्लबका अध्यक्ष नविन सेढाईंको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका सदस्य श्याम पौडेलको प्रमुख आतिथ्य रहेको थियो । 

झापा उद्योग वाणिज्य संघ, कनकाई नगर समितिका अध्यक्ष कुमारमणि पोखरेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका अध्यक्ष प्रविण तिम्सिना, सहकार्य युवा क्लबका अध्यक्ष राजकुमार कट्टेल लगायतको उपस्थिति रहेको कार्यक्रमको औचित्यमाथि झलक सिटौलाले प्रकाश पारेका थिए भने सञ्चालन अनुप ओलीले गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार