2026-07-24 05:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको तरकारी तथा फलफूलको मूल्य

असार ३, काठमाडौं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार हरियो अंगुरको प्रतिकेजी २२५ रुपैयाँ किनबेच भइरहेको जनाएको छ ।

समितिका अनुसार अदुवा ६५ रुपैयाँ, दसहरी र मालदह आँप ९० रुपैयाँ, अनार ३७५ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३४ रुपैयाँ ५० पैसा, मुडेको आलु ३७ रुपैयाँ, सेतो आलु ३३ रुपैयाँ ५० पैसा, स्थानीय काउली ४५ रुपैयाँ, लोकल काक्रो ८० रुपैयाँमा तोकिएको छ । 

यसैगरी कागती प्रतिकेजी १६० रुपैयाँ, किवी प्रतिकेजी ५२५ रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, टनेल गोलभेंडा ३६ रुपैयाँ, राजमा घिउ सिमी ८५ रुपैयाँ, घिरौला प्रतिकेजी ४५ रुपैयाँ, चिचिण्डो २२ रुपैयाँ ५० पैसा, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, झिगूनी ३५ रुपैयाँ र हरियो तरबुजा ४० रुपैयाँ रहेको छ । 

त्यस्तै, छडी माछाको औसत मूल्य प्रतिकेजी २४० रुपैयाँ, बचुवा माछा २७० रुपैयाँ, मुंगरी माछा २६० रुपैयाँ, तामा ११५ रुपैयाँ, तितेकरेला ३० रुपैयाँ, तोरीको साग ३५ रुपैयाँ, न्यूरो ६५ रुपैयाँ, परवर ३७ रुपैयाँ ५० पैसा, पुदीना २२५ रुपैयाँ, पालुंगो साग ९५ रुपैयाँ, ब्रोकाउली १७५ रुपैयाँ, भटमासकोशा ८५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, रायोको साग ७५ रुपैयाँ, लौका ५५ रुपैयाँ, ज्यापु काउली ६५ रुपैयाँ, र फूजी स्याउ २७५ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन