भदौ २२, चारआली । पूर्वका ४ जिल्लामा रहेका सुपारी उत्पादकहरु सङ्गठित भएका छन् ।  

झापाको चारआलीका सोमबार भएको भेलाले निलकण्ठ तिवारीको अध्यक्षतामा ७ सदस्यीय सुपारी उत्पादक केन्द्रीय समिति गठन गरिएको हो । 

भेलामा झापा, इलाम,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, चारआली । पूर्वका ४ जिल्लामा रहेका सुपारी उत्पादकहरु सङ्गठित भएका छन् ।  

झापाको चारआलीका सोमबार भएको भेलाले निलकण्ठ तिवारीको अध्यक्षतामा ७ सदस्यीय सुपारी उत्पादक केन्द्रीय समिति गठन गरिएको हो । 

भेलामा झापा, इलाम,"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सुपारी उत्पादकमा तिवारी

२२ भाद्र २०७३, बुधबार १०:५८

भदौ २२, चारआली । पूर्वका ४ जिल्लामा रहेका सुपारी उत्पादकहरु सङ्गठित भएका छन् ।  

झापाको चारआलीका सोमबार भएको भेलाले निलकण्ठ तिवारीको अध्यक्षतामा ७ सदस्यीय सुपारी उत्पादक केन्द्रीय समिति गठन गरिएको हो । 

भेलामा झापा, इलाम, मोरङ र सुनसरीका सुपारी उत्पादक कृषक सहभागी भएका थिए । भेलाले मंसिरमा समितिको अधिवेशन गर्न सदस्यता वितरण गर्ने निर्णय गरेको अध्यक्ष तिवारीले बताए । 

नगदेबाली सुपारीको उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि समितिले काम गर्ने जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या