१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

रोटरी र रोट्क्याट क्लब द्वारा आर्दश स्कुलमा वृक्षारोपन

१७ फाल्गुन २०७२, सोमबार ०८:४०

फागुन १७, वीरगंज । वीरगंज नगरलाई स्वच्छ ,समृद्ध एवं सुरक्षित
बनाउने लक्ष्यका साथ आज आर्दश सेकेण्ड्री स्कूलमा वृक्षारोपन कार्यक्रम सम्पन्न गरिएको छ । रोटरी क्लब
अफ वीरगंज र रोट्क्याट क्लब अफ वीरगंजको संयुक्त आयोजनामा गरिएको वृक्षारोपनमा अशोक, लिची,आँफ,सपेता र
फुल सहित बिभिन्न प्रजातिका ५० भन्दा बढी बिरुवाहरु रोपिएको थियो ।
parsa 2

रोटरी क्लबका डिस्ट्रीक गर्भनर केशव कुनुवार र पर्सा प्रहरीका प्रमुख प्रहरी उपरिक्षक
राजुबाबु श्रेष्ठले संयुक्त रुपमा लिचीको बिरुवा रोपेर उदघाटन गरेका थिए । वृक्षारोपन कार्यक्रममा
वीरगंज पब्लिक कलेजका कार्यकारी निर्देशक प्रो.डा. दिपक शाक्य,आर्दश स्कुलका निर्देशक हरीरत्न
तुलाधर,रोटरी क्लब अफ वीरगंजका अध्यक्ष बिश्वकरण जैन, रोट्क्याट क्लब अफ वीरगंजका अध्यक्ष पियुश
गुप्ता,वीरगंज उपमहानगरपालिकाका निमित प्रमुख प्रकाश अमात्य, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख
प्रहरी निरिक्षक खेम आर्चाय,वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक एन मल्ल,संघीय समावेसी
मधेसी युवा गठबन्धन पर्साका सल्लाहकार एवं जुझारु युवा नेता ओमप्रकास सर्राफ,मधेसी पत्रकार समाज पर्साका
अध्यक्ष संतोष पटेल लगायत क्लबका पदाधिकारीहरुले समेत वृक्षारोपन गरेको रोट्याक्ट क्लबका कबिता चौधरीले
बताइन ।

parsa 4

parsa 3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु