२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पत्रकार बोहोरा सम्मानित

२०७९, २४ भाद्र शुक्रबार ११:०२

कमल घिमिरे । भाद्र २४ । पाँचथर,पाँचथरका पत्रकार युद्ध बहादुर बोहोरा सम्मानित हुनु भएको छ ।

पब्लिक टाइम्स साप्ताहिकको १० औँ वार्षिक उत्सवको अवसरमा टाइम्सका उत्कृष्ट संवाददाताको रुपमा बोहोरालाई सम्मान गरेको हो । बोहोरालाई नगद २ हजार २ सय २२ रुपैँया, दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको हो । विगत ५ वर्ष यता पत्रकारितामा सक्रिय रुपमा लागेका बोहोरा नयाँ बुलन्द अनलाइनका सम्पादक पनी हुनुहुन्छ । 

पब्लिक टाइम्स साप्ताहिक प्रेस काउन्सिल नेपाल बाट क वर्गमा बर्गीकृत हुने पाँचथरको पहिलो पत्रिका हो । टाइम्सको १० औँ वार्षिक उत्सवको अवसरमा एक कार्यक्रम आयोजना गरी विज्ञापन दाता लाई प्रशंसा पत्र र बोहोरालाई सम्मान गरिएको थियो । 

कार्यक्रम फिदिम नगरपालिकाका उप प्रमुख राधा कृष्ण नेउपानेको प्रमुख आतिथ्यता र टाइम्सका प्रधान सम्पादक गणेश साम्पाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन