१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगंजमा मधेस बिकास अभियान गठन

२० फाल्गुन २०७२, बिहीबार ११:४६

gathanफागुन २०, वीरगंज । “समृद्ध मधेस समृद्ध नेपाल”
मुल नाराका साथ पत्रकार संतोष पटेलको नेतृत्वमा आज मधेस बिकास अभियान संस्था गठन गरिएको छ । वीरगंज
पब्लिक कलेजको सभाहलमा बसेको सर्वपक्षीय बैठकले सो संस्था गठन गरेको हो ।

संस्था मुख्य रुपमा समृद्ध मधेस भए मात्र नेपाल समृद्ध हुने बिश्वासका साथ समाजिक क्रियाकलाप
संगै अन्य कार्यक्रमहरु बिभिन्न निकाय तथा संघ संस्थाहरु संग समन्वय गरी संचालन गर्दै जाने संस्थाका
संरक्षक डा. दिपक शाक्यले बताए ।

नव गठित मधेस बिकास अभियानको
संयोजकमा संतोष पटेल,सह संयोजक ईश्वर यादव, सचिव ओमप्रकास सर्राफ,कोषाध्यक्ष समसेद अख्तर,सदस्य
एस.एमजहाँगस्त लगायत ९ सदस्यी कार्य समिती गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु