२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

तमलोपाको गंजभावनीपुरमा बृहत पार्टी प्रवेश एवं आमसभा सम्पन्न

२०७२, २१ फाल्गुन शुक्रबार १३:१०

party prbeshफागुन २१, वीरगंज । तराई मधेस लोकतान्त्रिक
पार्टी बाराले आज महागढीमाई नगरपालिका वार्ड नं.३ गंजभावनीपुरमा पार्टी प्रवेस एवं आमसभा सम्पन्न भएको छ

स्थानिय अगुवा एवं गंजभावनीपुरका निर्वतमान अध्यक्ष हृदय
प्रसाद जयसवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी २५० जना भन्दा बढी
तमलोपामा प्रवेश गरेको छन् ।

सभालाई सम्बोधन गर्दै कार्यक्रमका
प्रमुख अतिथी एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरले मोर्चाको माँग प्रति एवं आन्दोलन प्रति सरकार अझै गम्भिर
नदेखिएकोले मुलुक अर्को मुटभेडमा जाने खतरा बढेको बताएका थिए ।

सरकारले मोर्चा संग राम्रो व्यवहार र संवाद गरेको छैन, संवादमा अबिश्वास र सैयमको अवस्था
घटेको छैन बताउदै मोर्चाको आन्दोलन तुहियो भने भ्रम नहोस यो शान्तपन अगामी आन्दोलनको तयारी हो ।
प्रधानमन्त्री केपी ओलीले संघीयताको सिमांकन, मोर्चाको आन्दोलन र नाकाबन्दी बारे कमल थापालाई एक सदस्ययी
संयन्त्र घोषणा गरी भारतीय पक्षलाई आँखामा क्षारो हानेको ठाकुरले आरोप लगाए ।

बार्ता संवादबाटै समाधान होस भनी मोर्चा गम्भिर रहेको बताउदै सत्ता पक्ष एवं प्रमुख दल
आन्दोलन तुहाउने फोहरी खेलमा लागेको आरोप लगाए । गंजभावनीपुरमा आयोजित आमसभा एवं पार्टी प्रवेस
कार्यक्रममा तमलोपा सह अध्यक्ष हृदेश त्रिपाठी, केन्द्रिय सदस्यहरु जितेन्द्र सिंह, नवलकिसोर
सिंह,परमहंस केसरी, श्याम गुप्ता, रामचन्द्र सिंह, महिला नेतृ एवं तराई मधेस महिला संघकी केन्द्रिय
सदस्य पिंकी यादव,महिला संघ पर्साकी अध्यक्ष रेखा साह लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । तमलोपा बारा
प्रवक्ता अरुण सिंह र युवा नेता दाउद अजादले सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य मुमताज अंसारीले
गरेका थिए ।

यसैबिच तमलोपा अध्यक्ष महन्थ ठाकुर र सह अध्यक्ष
हृदेश त्रिपाठीले बिश्व प्रसिद्ध गढीमाई मन्दिरमा समेत पुजापाठ गरेका थिए । साथै गंजभावनीपुर उद्योग
वाणिज्य संघका पदाधिकारी एवं तमलोपा अध्यक्ष ठाकुर बिच भेटघाट समेत भएको थियो । भेटको क्रममा
व्यवसायीहरुले आन्दोलनको कारण आफुहरुको उद्योगधन्दा चौपट भएको र बैंकको चर्को व्याजको मार खेपिरहेकोमा
तमलोपा अध्यक्ष ठाकुरको ध्यानाकर्षण गराएका थिए । जवाफमा ठाकुरले आफु र मोर्चा समेत यो बिषयमा गम्भिर
रहेको बताएका थिए ।

यस्तै तराई मधेस लोकतान्त्रिक पार्टी बाराले
आज महागढीमाई नगरपालिका वार्ड नं.३ गंजभावनीपुरमा पार्टी प्रवेस एवं आमसभा सम्पन्न भएको छ । स्थानिय
अगुवा एवं गंजभावनीपुरका निर्वतमान अध्यक्ष हृदय प्रसाद जयसवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा
बिभिन्न पार्टी परित्याग गरी २५० जना भन्दा बढी तमलोपामा प्रवेश गरेको छन् ।

सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरले
मोर्चाको माँग प्रति एवं आन्दोलन प्रति सरकार अझै गम्भिर नदेखिएकोले मुलुक अर्को मुटभेडमा जाने खतरा
बढेको बताएका थिए । सरकारले मोर्चा संग राम्रो व्यवहार र संवाद गरेको छैन, संवादमा अबिश्वास र सैयमको
अवस्था घटेको छैन बताउदै मोर्चाको आन्दोलन तुहियो भने भ्रम नहोस यो शान्तपन अगामी आन्दोलनको तयारी हो

प्रधानमन्त्री केपी ओलीले संघीयताको सिमांकन ,मोर्चाको
आन्दोलन र नाकाबन्दी बारे कमल थापालाई एक सदस्ययी संयन्त्र घोषणा गरी भारतीय पक्षलाई आँखामा क्षारो
हानेको ठाकुरले आरोप लगाए । बार्ता संवादबाटै समाधान होस भनी मोर्चा गम्भिर रहेको बताउदै सत्ता पक्ष एवं
प्रमुख दल आन्दोलन तुहाउने फोहरी खेलमा लागेको आरोप लगाए ।

गंजभावनीपुरमा आयोजित आमसभा एवं पार्टी प्रवेस कार्यक्रममा तमलोपा सह अध्यक्ष हृदेश
त्रिपाठी,केन्द्रिय सदस्यहरु जितेन्द्र सिंह,नवलकिसोर सिंह,परमहंस केसरी,श्याम गुप्ता,रामचन्द्र
सिंह,महिला नेतृ एवं तराई मधेस महिला संघकी केन्द्रिय सदस्य पिंकी यादव,महिला संघ पर्साकी अध्यक्ष रेखा
साह लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । तमलोपा बारा प्रवक्ता अरुण सिंह र युवा नेता दाउद अजादले
सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य मुमताज अंसारीले गरेका थिए ।

यसैबिच तमलोपा अध्यक्ष महन्थ ठाकुर र सह अध्यक्ष हृदेश त्रिपाठीले बिश्व प्रसिद्ध गढीमाई
मन्दिरमा समेत पुजापाठ गरेका थिए । साथै गंजभावनीपुर उद्योग वाणिज्य संघका पदाधिकारी एवं तमलोपा अध्यक्ष
ठाकुर बिच भेटघाट समेत भएको थियो ।

भेटको क्रममा व्यवसायीहरुले
आन्दोलनको कारण आफुहरुको उद्योगधन्दा चौपट भएको र बैंकको चर्को व्याजको मार खेपिरहेकोमा तमलोपा अध्यक्ष
ठाकुरको ध्यानाकर्षण गराएका थिए । जवाफमा ठाकुरले आफु र मोर्चा समेत यो बिषयमा गम्भिर रहेको बताएका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित