२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने महानगरको निर्णयविरुद्ध विरोध प्रदर्शन (फोटो फिचर)

२०७९, १८ पुष सोमबार ०८:०६

पुस १८, काठमाडौँ | खुल्लामञ्चमा ३ तहको भूमिगत पार्किङ निर्माणका लागि काठमाडौं महानगरले डीपीआर गराउने तयारी गरेपछि अकुपाई टुँडिखेलले सोमबार महानगर पालिकाको कार्यालय घेराउ गरेको छ ।

अकुपाई टुँडिखेलको टोलीले सोमबार शान्तिपूर्ण रुपमा महानगरको कार्यालय घेराउ गर्दै भूमिगत पार्किङ निर्माण नगर्न दबाब दिएको छ ।


महानगरपालिकाले खुला मञ्चमा पूर्वसावधानीको सिद्धान्‍तको प्रयोग गर्न खोज्नु र डीपीआर बनाउने प्रक्रिया सुरु गर्नु नै गलत भएको उल्लेख गर्दै अभियानले सर्वजनिक जग्गामा निषेधात्मक सिद्धान्तको तथा सार्वजनिक न्यायको सिद्धान्त अनुरुप न्यासीको हैसियतले संरक्षण गर्न आग्रह गरेको अभियानका संयोजक विजय श्रेष्ठले बताएका छन् ।जनता र विज्ञहरूको रायलाई हलुका रुपमा लिए चरणबद्ध रूपमा अभियान सञ्चालन गर्न समेत आफूहरु बाध्य हुने बताउँदै डीपीआरको कार्य तत्काल रोक्न अनुरोध गरेको छ ।


टोलीले महानगरका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र दिन खोजेपनि उनले नमानेपछि उपमेयर सुनिता डंगोललाई बुझाएर फर्किएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह