२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

राष्ट्रसेवक सहकारीको २२ औँ साधारण सभा सम्पन्न

२०७९, २३ पुष शनिबार १३:४०

कमल घिमिरे । पौष २३ । पाँचथर,पाँचथरको फिदिममा राष्ट्रसेवक सहकारी सँस्था लिमिटेडको को २२ औँ साधारण सभा सम्पन्न भएको छ । 

जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न भएको साधारण सभामा सञ्चालक समितिका अध्यक्ष सुर्य प्रसाद अधिकारीले संस्थाको प्रगती प्रतिवेदन, कोषाध्यक्ष याम बहादुर चौहानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा जेष्ठ शेयर सदस्य दुई जना, असल वचतकर्ता दुई जना र असल ऋिणी दुई जना लाई सम्मान पत्र र दोसल्ला ले सम्मान गरिएको थियो ।

यस्तै संस्थाका शेयर सदस्यका परिवारले एस.इ.इ, प्रविणता र स्नातक तहमा उत्कृष्ट अंक ल्याउनेलाई समेत सम्मान गरिएको थियो । हाल संस्थामा २ करोड नजिक ऋण लगानी हुँदा यस आर्थिक वर्षमा २ लाख ८२ हजार खुद नाफा भएको प्रतिवेदनमा उल्लेख छ । 

साधाराण सभा संस्थाका अध्यक्ष सुर्य प्रसाद अधिकारीको अध्यक्षता र नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन