जितेन्द्र भण्डारी । असोज २, पाँचथर | कोरियामा रहेका पाँचथरे नागरिकहरुको भेलाले कुसुम बाँस्कोटा (एकल यात्री अध्यक्ष रहेको कार्य समिति चयन गरेको छ ।

समितिको बरिष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र भण्डारी । असोज २, पाँचथर | कोरियामा रहेका पाँचथरे नागरिकहरुको भेलाले कुसुम बाँस्कोटा (एकल यात्री अध्यक्ष रहेको कार्य समिति चयन गरेको छ ।

समितिको बरिष्"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथर सेवा समाज कोरियाको अध्यक्षमा वास्कोटा

२ आश्विन २०७३, आईतवार ०८:३२


जितेन्द्र भण्डारी । असोज २, पाँचथर | कोरियामा रहेका पाँचथरे नागरिकहरुको भेलाले कुसुम बाँस्कोटा (एकल यात्री अध्यक्ष रहेको कार्य समिति चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा राजन चेम्जोङ, उपाध्यक्षमा रमेश अधिकारी, हाङ चेम्जोङ, चित्र आङदेम्वे र सन नेम्वाङ, सचिवमा नरेश नेम्वाङ, सह सचिवमा घनेन्द्र नेम्वाङ र कोषाध्यक्षमा युगल जवेगू लगायत १० जना सदस्य रहनुभएको छ । एनआरएन एआइसिसि प्रतिनिधि केपी सिटौला, एनआरएन कोरिया उपाध्यक्ष जुनु गुरुङ र पुर्वाञ्चल सरोकार समाजका अध्यक्ष काजी नेपाल लगायतको उपस्थितिमा साधारण सभा उद्घाटन गरिएको थियो ।

पाँचथर सेवा समाजले कोरियामा रहेर अप्ठेरोमा परेका नेपालीलाई सहयोग गर्नुका साथै जिल्लामा भएका विभिन्न दैवि प्रकोपका घट्नामा आर्थिक सहयोग पुर्याउदै आएको छ ।

संस्थाले आगामी दिनमा सामाजिक क्षेत्रमा थुप्रै काम गर्ने अठोट गरेको अध्यक्ष एकल यात्रीले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का